२ दिन अगाडी
२ दिन अगाडी
दोलखा/हिन्दुहरुको पर्व भीमा एकादशीको दिन दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिला पुजाको तयारी गरिएको छ । दोलखा शैलुङ गाँउपालिका वडा नम्बर– ८ ले भीमसेन तरवार शिला पुजाको तयारी गरेको वडा अध्यक्ष धनबहादुर तमाङले बताए ।दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ मा पर्ने सयवटा थुम्का भएको शैलुङ डाँडामा भीमसेनको[...]
४ दिन अगाडी
दोलखा/जिल्ला प्रहरी कार्यालय दोलखामा प्रहरी प्रमुखको रुपमा रहनुु भएका प्रहरी उपरीक्षक (तत्कालिन प्रहरी नायव उपरीक्षक) युवराज खड्कालाई गौरीशङ्कर सामुुदायीक पुस्तकालय, सातदोबाटो– चरिघ्याङ टोल सुधार समिति लगायतका संघ– संंस्थाले सम्मान सहित विदाई गरेको छ ।सातदोबाटो– चरिघ्याङ टोल सुधार समितिले आयोजना गरेको सम्मान तथा फेरि भेटौला कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण[...]
२ दिन अगाडी
दोलखा/दोलखाको जिरी नगरपालिकाले सन् २०२५ लाई जिरी भ्रमण बर्ष घोषणा गर्दै बिभिन्न कार्यक्रम सार्वजनिक गरेको[...]
१ महिना अगाडी
दोलखा/गत असोज ११ र १२ गतेको अविरल बर्षा पछि आएको बाढी– पहिरोले क्षतिग्रस्त बनाई पूर्ण[...]
२ हफ्ता अगाडी
काठमाडौँ/लोकप्रिय गायिका उषा गजुरेलको अफिसियल युटुुब च्यानल मार्फत मंगलवार ‘कुुटुु कुुटु’ु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय लोक तथा आधुनिक गीतमा निक्कै चर्चित गायिका उषा गजुरेलको यो म्युजिक भिडियो स्रोताहरुको लागि सातौ उपहार हो ।सम्राट दहाल र[...]
२ दिन अगाडी
दोलखा/दोलखाको जिरी नगरपालिकाले सन् २०२५ लाई जिरी भ्रमण बर्ष घोषणा गर्दै बिभिन्न कार्यक्रम सार्वजनिक गरेको[...]
२ दिन अगाडी
दोलखा/हिन्दुहरुको पर्व भीमा एकादशीको दिन दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिला पुजाको तयारी[...]