कला / साहित्यबिचार / ब्लगमनोरन्जन

गित

सम्राट चाैलागाई

टुट्ने माया के लगाउनु धेरै बेहाल हुन्छ।

छुट्ने साथ के जोड्नु जीवन बर्बाद हुन्छ।

मुनामदन जस्तो जोडि कहानी मै प्यारो।

हामी बिचमा के छ यस्तो देखाउनै गाह्रो ।

तालमा ताल मिलाउने सोच राखौ माया।

छेउमै बस टाडा नजाउ सफल बनाउ माया।

मुस्कान थियो कत्ती प्यारो बोली राम्रो।

कहिले तिमी रोएउ गल्ती कहा थियो हाम्रो।

सम्बन्धित समाचार