कला / साहित्यबिचार / ब्लग

गित

सम्राट चाैलागाई

खोली छेउको किनारामा

पहिरो बग्दै गयो।

थाहै नपाई तिम्रो सम्बन्धको

नाता टुट्दै गयो।

कता कता दुखी देख्छु

सपनीमा तिमिलाइ।

घाउ गहिरो लाग्यो होला

सम्हाल है मनलाइ।

जुन पनि औंशिमा कतै हराएर

जान्छ नि ।

कोहि हुन्न आफ्नो भन्ने सबै

रुवाएर जान्छ नि।

यति ठूलो समाजमा कस्ले

बुझ्छ हाम्रो दुख।

भोग्ने पनि आफैले हो खोज्नु

पर्छ सुख।

सम्बन्धित समाचार