कला / साहित्यबिचार / ब्लग

शनिवारकाे साहित्य

गित

सम्राट चाैलागाई

तिमि मलाइ आफ्नो भन्छौ

म कसरी भनु।

मानो माग्छौ तिमी

मुरि दिन्छु कसरी भनु।

जुन छैन म सङ ताराको त

कुरा के छ र ?

मुटु त तिमी हौ दिमाखको त

के भर छ र ?

डाफे नाच्छ हिमालमा हास्छ

कि हास्दैन ?

मन रुन्छ भित्र भित्र खुशी छ

कि छैन ?

कती टाढा छु तिमी बाट म

आज किन ?

माया गर्छु मनै देखि सधै म

किन किन

गारो छ मलाइ किन र अब

बाँच्न किन ?

तिमी भएपो साथ बाच्ने मन

छैन र किन ?

सम्बन्धित समाचार