काठमाडौँ/ काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर- १ मा राप्रपा भित्रै रवीन्द्र मिस्रविरुद्ध विद्रोह सुरु भएको छ । रवीन्द्रसँगै ०७९ को निर्वाचनअघि राप्रपा प्रवेश गरेका केन्द्रीय सदस्य चोक राज घिमिरेले पार्टी परित्याग गरेका छ्न ।
रविन्द्र मिश्रसंगै राप्रपा समाहित भएका घिमिरेले रविन्द्र मिश्रलाई राप्रपाले उम्मेदवार वनाएकोमा असन्तुष्टि जनाउदै पार्टी परित्याग गरेका हुन । घिमिरेले आफैले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी गराएकाहुन् । सो क्षेत्रमा अन्य कार्यकर्ता पनि ठूलो संख्यामा राप्रपा परित्याग गर्ने तयारीमा रहेको विश्वस्त श्रोतले वताएको छ ।


प्रतिक्रिया दिनुहोस्