कला / साहित्यबिचार / ब्लगयो पनि

शनिवारकाे साहित्य

गरिबकै आशा

सम्राट चाैलागाई

गरिबकै आशा हुन्छन भरोशा

देशका अग्रजमा।

हाम्रो न्यानो काखमा समृद्धि र

बिकासको चाहना।

के साना साना नानीको भोकले

तिमिलाइ दुख्दैन र।

पिडितको दुख आफ्नै

परिवारको झै लाग्दैन र।

मैले खाने अन्न अनि तिमिले

खानेमा किन फरक।

थोत्रा लुगा फाटेको तन्ना

गरिबलाइ चाहिन्न र सिरक।

सम्बन्धित समाचार