दोलखा/नेपाल शिक्षक संघगठन भीमेश्वर नगर समिति दोलखाको दोस्रो नगर परिषद वैठक आज सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगरसमिति अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेश इन्चार्ज शंकरलाल श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी दोलखाको उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा एमाले भीमेश्वर नगरकमिटी अध्यक्ष ज्ञानेन्द्र प्रधान, शिक्षक महासंघ भीमेश्वर नगरसमिति अध्यक्ष बालकृष्ण दहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाका सदस्य सूर्य चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समिति उपाध्यक्ष तुलसा मैनाली लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा भीमेश्वर नगर समिति उपाध्यक्ष राजन ढुङ्गेलले सांगठनिक तथा प्रगति प्रतिवेदन र समिति सदस्य राजु नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सम्बन्धित समाचार
-
कालिञ्चोक र शैलुङमा बाक्लो हिमपात
३ दिन अगाडी
दोलखा/दोलखाको उच्च पहाडी भेग कालिञ्चोक र शैलुङमा यो बर्ष दोस्रो पटक हिमपात भएको छ । मंगलवार दिउँसो दुई बजेपछि बाक्लै[...][...]
-
सेना– शसस्त्रको सक्रियतामा आगो नियन्त्रण
६ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– २ स्थित मञ्जुश्री पार्क आसपास शनिवार दिउँसो लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल[...][...]
-
शिवाकोटी भन्छन्– पार्वत गुरुङको जित नै मेरो जित हो
२ हफ्ता अगाडी
दोलखा/नेकपा एमालेका नेता बालकृष्ण शिवाकोटीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दोलखाबाट एमालेका उम्मेदवार पार्वत गुरुङले जित्नु नै आफ्नो जित हुने[...][...]
-
नेपाली सेनाको निर्वाचन लक्षित पट्रोलिङ
२ हफ्ता अगाडी
दोलखा/आगामी फागुन– २१ गतेको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले सोमवारबाट दोलखाको बिभिन्न ठाँउमा मोटरसाईकल पट्रोलिङ सुरु गरेको छ । आगामी[...][...]
-
अम्बिका अर्यालसहित ३५ जनाले त्यागे राप्रपा
२ हफ्ता अगाडी
काठमाडाैँ/ प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा भने राप्रपाको स्थिति दिनानुदिन खस्किदै जान थालेको छ[...][...]
-
सेना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता
२ हफ्ता अगाडी
दोलखा/महाशिवरात्री पर्व तथा २६३ औ सेना दिवसको अवसरमा गरुड दल गण दोलखाले आईतवार विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीता आयोजना गरेको[...][...]

प्रतिक्रिया दिनुहोस्