दोलखा/नेपाल शिक्षक संघगठन भीमेश्वर नगर समिति दोलखाको दोस्रो नगर परिषद वैठक आज सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगरसमिति अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेश इन्चार्ज शंकरलाल श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी दोलखाको उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा एमाले भीमेश्वर नगरकमिटी अध्यक्ष ज्ञानेन्द्र प्रधान, शिक्षक महासंघ भीमेश्वर नगरसमिति अध्यक्ष बालकृष्ण दहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाका सदस्य सूर्य चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समिति उपाध्यक्ष तुलसा मैनाली लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा भीमेश्वर नगर समिति उपाध्यक्ष राजन ढुङ्गेलले सांगठनिक तथा प्रगति प्रतिवेदन र समिति सदस्य राजु नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सम्बन्धित समाचार
-
रसुवा बाढीकाे कारण:डेब्रिस फ्लो
३४ मिनेटutes अगाडी
काठमाडाैँ / भदाै १० गते {अगस्ट २६ तारिख} बिहान करिब १०:३० बजे नेपालको भूभागतर्फ गएको पहिरोका कारण उत्पन्न भएको गेग्रान[...][...]
-
दुर्गमको विद्यालयलाई पोशाक र स्टेशनरी सामग्री
३ हफ्ता अगाडी
दोलखा/दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ६ गुर्जपामा रहेको गुर्जपा आधारभूत विद्यालयका विद्यार्थीहरुको लागि स्कूल अफ डेमोक्रेसीको तर्फबाट युवा व्यवसायी एव्म[...][...]
-
पहिराेकाे जाेखिममा रहेकाे दुईघरका मानिसलाई सुरक्षित सारीयाे
३ हफ्ता अगाडी
दाेलखा/ बुधवार राति अविरल बर्षाका कारण दाेलखाकाे विगु गाउँपालिका वडा नम्बर- ४ वलीटारकाे दुईघर उच्च जाेखममा परेपछि तत्कालै सशस्त्र प्रहरी[...][...]
-
घरको कम्पाउण्डमा फसेको मृगको उद्दार !
३ हफ्ता अगाडी
दोलखा/दोलखाको विगु गाउँपालिका स्थित उत्तरी बजार सिंगटीमा व्यक्तिको घरको कम्पाउडको जालिमा फसेको मृगलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले[...][...]
-
आगलागी पीडितलाई सशस्त्र प्रहरी बलको सहयोग
३ हफ्ता अगाडी
दोलखा/आगलागीबाट घर पूर्णरुपमा नष्ट भएको दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ३ झ्याकु सर्सेपुका निर बहादुर खड्कालाई मंगलवार सशस्त्र प्रहरी बल[...][...]
-
अनाथ बालकहरु लाई नेपाली सेनाको विशेष भोजन
४ हफ्ता अगाडी
दोलखा/सदरमुकाम चरिकोटमा रहेको नेपाली सेनाको गरुडदल गणले १४६ औ बार्षिकोत्सवको अवसरमा भीमेश्वर नगरपालिका वडा नम्बर– ६ रामकोट स्थित आमाको माया[...][...]

प्रतिक्रिया दिनुहोस्