दोलखा/दोलखा जिल्ला फुटबल संघले आयोजना गरेको बागमति क्लब स्तरीय प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगीता सोमबारबाट सुरु भएको छ ।
प्रतियोगीतामा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङका ११ वटा टिमको सहभागिता रहेको आयोजक दोलखा जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगीतामा विजेता टिमलाई दुई लाख ५० हजार नगद, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमलाई एक लाख २५ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगीताको उद्घाटन बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको थियो । दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरब पाण्डेको सभापतित्वमा सम्पन्न प्रतियोगीता उद्घाटन कार्यक्रममा प्रदेश सांसद भरत बहादुर केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी लगायतले मन्तवय व्यक्त गर्नु भएको थियो ।
सम्बन्धित समाचार
-
अन्तरक्रिया कार्यक्रम
२४ घण्टा अगाडी
दोलखा/२०७२ सालको विनाशकारी भुकम्पको १० बर्ष पुगेको सन्र्दभमा दोलखाको भीमेश्वर नगरपालिकाले बैशाख १२ गते शुक्रवार ‘२०७२ सालको विनाशकारी भुकम्पमा पूर्ननिर्माण[...][...]
-
विनाशकारी भुकम्पः मुहान सुकेपछि गाँउनै खण्डहर
१ दिन अगाडी
दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ८ खारेमा एउटा गाँउ छ किरसे । यो गाँउ विगतमा सुन्तला खेतीको लागि जिल्ला भरीनै[...][...]
-
विद्यालय शिक्षा ऐन तर्जुमा गर्न माग
१ दिन अगाडी
सुन्दर दहाल दाेलखा / विद्यालय शिक्षा ऐन तुरुन्त तर्जुमा गर्नुपर्ने माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सरकारलाई गम्भीर[...][...]
-
राष्ट्रपति सि जिन फिङको आठ नियम
७ दिन अगाडी
काठमाडौँ/फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले चीनको कम्युनिष्ट पार्टीलाई परिर्वतन गर्ने आठ नियमको बारेमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको[...][...]
-
क्रान्तिकारी कम्युनिष्ट पार्टीको जनसम्बन्ध विस्तार अभियान
१ हफ्ता अगाडी
दोलखा/क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दोलखाले सदरमुकाम चरिकोटमा कार्यालय सञ्चालन गरेको छ । जनसम्बन्ध विस्तार अभियानको क्रममा दोलखा आउनु भएका पार्टीको[...][...]
-
चरिकोटमा स्ट्रीट फूड फेस्टिबल
२ हफ्ता अगाडी
दोलखा/दोलखा सदरमुकाम चरिकोटमा आईतवारबाट स्ट्रीट फूड फेस्टिबल– २०८२ सुरु भएको छ । नयाँ बर्षको अवसरमा आयोजना गरिएको स्ट्रीट फूड फेस्टिबल–[...][...]
प्रतिक्रिया दिनुहोस्