काठमाण्ठौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेशन हुने बताएका छन् । गत चैतमा गर्नुपर्ने महाधिवेशन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते सारिएको र महामारीको यहि अवस्था रहेमा उक्त दिन नै महाधिवेशन हुने बताएका छन् ।
सम्बन्धित समाचार
-
बिआरआई परियोजना नेपालको लागि उपयोगी
२ दिन अगाडी
काठमाडौँ/फ्रेण्ड अन दी क्लाउडः प्लेटफर्म अफ इन्फुुलेन्स नेपालले ललितपुरमा आयोजना गरेको बिआरआई परियोजना सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको लागि यो[...][...]
-
दुुर्गा माविका विद्यार्थीलाई स्कूल ब्याग
७ दिन अगाडी
दोेलखा/दोेलखाको शैलुुङ गाँउपालिका वडा नम्बर–४ मागादेउरालीमा रहेको दुुर्गा माविको ६५ औ स्थापना दिवसको अवसरमा एसएस फाउण्डेशन काठमाडौँले चार सय पाँच[...][...]
-
बार्षिक उत्सवकाे अवसरमा वित्तिय साक्षरता तथा पुर्नताजगी कार्यक्रम
२ हफ्ता अगाडी
दोलखा/लक्ष्मी सनराइज बैङ्कको सहायक कम्पनी लक्ष्मी लघुबित्त बित्तिय संस्था लि.को चरिकोट शाखाले संस्थाको १४ औ बार्षिक उत्सवको अवसरमा ग्राहक सदस्य,[...][...]
-
नेपाल निर्माण उद्योग परिषद्को कार्यालय उद्घाटन
३ हफ्ता अगाडी
काठमाडौं । नेकपा एमाले निकट निर्माण व्यवसायीहरुको संगठन ‘नेपाल निर्माण उद्योग परिषद्’को केन्द्रिय कार्यालय उद्घाटन भएको छ । सोमबार बिहान[...][...]
-
गौरीशङ्करको विकासमा एमालेको प्रतिवद्धता
३ हफ्ता अगाडी
दोलखा/नेकपा एमाले दोलखाले जिल्लाको गौरीशंकर गाउँपालिकामा हुन लागेको उपाध्यक्ष पदको उप–निर्वाचनको लागि प्रतिवद्धता– पत्र सार्वजनीक गरेको छ ।मंसिर १६ गते[...][...]
-
सुन्दर कार्कीलाई उत्कृष्ट करदाता सम्मान
३ हफ्ता अगाडी
चरिकोट/कर दिवसको अवसरमा दोलखाका युवा व्यवसायी सुन्दर कार्की उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । करदाता सेवाकेन्द्र दोलखाले बुधवार सदरमुकाम[...][...]
प्रतिक्रिया दिनुहोस्