स्वास्थ्यसमाचार
सरकारले बंगलादेशका लागि पूर्वमन्त्री डा वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्व स्वास्थ्यमन्त्री मिश्रलाई बंगलादेशका लागि राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले अन्य ३ देशका लागि पनि ३ जनालाई नियुक्त गरेको छ ।
सम्बन्धित समाचार
-
हलेश्वर माविको अभिभावक दिवस
५ दिन अगाडी
दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ५ सुुरीमा रहेको हलेश्वर माध्यामिक विद्यालयको ६५ औ अभिभावक दिवस आईतवार सम्पन्न भएको छ ।[...][...]
-
नेपालकै पहिलो सूूर्यपाञ्चायन मन्दिर नाम्दुमा निर्माण हुुने
६ दिन अगाडी
दोलखा/डि.जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानले नेपालमै पहिलो पटक दोलखाको नाम्दुमा सूर्यपाञ्चायनको मन्दिर निर्माण गर्न लागेको छ । भारतको बिभिन्न ठाँउमा यो[...][...]
-
बागमती प्रदेशको कानुन निर्माण सम्बन्धि छलफल
१ हफ्ता अगाडी
बुना घिमिरे जिरी/ बागमती प्रदेश सभा सचिवालयको आयोजनामा दोलखाको जिरी नगरपालिकामा “बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा“ विषयमा छलफल[...][...]
-
सेवाग्राहीलाई मेरो विज्ञताले न्याय गर्छ– डा. सुमन
१ हफ्ता अगाडी
दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर –६ वनगाउँ स्थायी घर भै हाल भीमेश्वर नगरपालिका वडा नम्बर– ३ निवासी हाडजोर्नी तथा[...][...]
-
अस्पताल सुधारको विषयमा अन्र्तक्रिया
२ हफ्ता अगाडी
दोलखा/दोेलखा सदरमुकाम चरिकोट स्थित पशुुपति चौँलागाई स्मृति प्रादेशिक अस्पतालको गुुणस्तर सुधारका लागि समस्या र चुुनौती विषयक एक दिने अन्र्तक्रिया सोमवार[...][...]
-
प्रोजेक्ट न्यानो अभियान अन्र्तगत टोपी वितरण
२ हफ्ता अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ मा रहेका ६ वटा विद्यालयका नौ सय भन्दा बढी विद्यार्थी र शिक्षकलाई न्यानो टोपी[...][...]
प्रतिक्रिया दिनुहोस्