दाेलखा/दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ आहलेमा श्रीमान श्रीमती शनिवार बेलुका मृत भेटिएका छन् ।
आहलेका अन्दाजी ५६ बर्षिय हर्क बहादुर जिरेल आफ्नो एक तले घरको दलानमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
उनको श्रीमती अनदाजी ५२ बर्षिय कृष्ण कुमारी जिरेल भने घर भन्दा डेढ किलोमिटर टाढा बोक्से भीरबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनु भयो । मृत्युको कारणबारे अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
नयाँ बर्ष– २०८२ को गन्तव्यः शैलुङको सयथुम्का
२ दिन अगाडी
दोलखा/नयाँ बर्ष– २०८२ को पहिलो दिन सयवटा थुम्का भएको शैलुङ डाँडामा तीस हजार भन्दा बढी पर्यटक पुगेका छन् । राजधानी[...][...]
-
चरिकोटमा स्ट्रीट फूड फेस्टिबल
३ दिन अगाडी
दोलखा/दोलखा सदरमुकाम चरिकोटमा आईतवारबाट स्ट्रीट फूड फेस्टिबल– २०८२ सुरु भएको छ । नयाँ बर्षको अवसरमा आयोजना गरिएको स्ट्रीट फूड फेस्टिबल–[...][...]
-
लोक गायक बमबहादुरलाई च्छो–रोल्पा लोक शिखर सम्मान
३ दिन अगाडी
काठमाडौँ/गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले आफ्नो पाँचौ बार्षिक उत्सव एवम् नयाँ बर्ष– २०८२ को पूर्व सन्ध्यामा शनिवार साँझ काठमाडौँमा शैलुङ[...][...]
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकता : अध्यक्ष बस्नेत
३ दिन अगाडी
काठमाडौँ / प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा भएको एसिया[...][...]
-
सामाजिक मिडियालाई समाज भाँड्ने हतियार नबनाउ
४ दिन अगाडी
काठमाडौं / प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज भाँड्ने हतियार सामाजिक सञ्जाललाई नबनाउन सबै प्रयोगकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।सामाजिक[...][...]
-
त्रिदेशीय मार्ग पुरा गर्न दोलखालीको जोड
५ दिन अगाडी
दोलखा/नेपाल– चीन जोड्ने फलाक नाका खुलाउन र त्रिदेशीय मार्ग (नेपाल– चीन– भारत) जोड्ने फलाक– भिटामोड सडक सञ्चालन गर्न दोलखाका स्थानीयले[...][...]
प्रतिक्रिया दिनुहोस्