दोलखा/चौधौ पुस्तकालय दिवसको अवसरमा समय सान्दर्भिक मिडिया प्रालिले दोलखाको चरिकोट कारागारमा साहित्य लगायत बहुउपयोगी पुस्तक सहयोग गरेको छ ।
समय सान्र्दभिक मिडिया प्रालिले चरिकोट कारागारमा साहित्यिक, धार्मिक, सामान्य ज्ञान लगायतका दुई सयवटा पुस्तक सहयोग गरेको जनाएको छ । उक्त पुस्तकहरु प्रमुख जिल्ला अधिकारी बासुदेवी घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।
चरिकोट कारागारमा पुस्तकालय स्थापना गर्ने अभियान अन्र्तगत समय सान्र्दभिक मिडिया प्रालिले उल्लेखित पुस्तकहरु उपलब्ध गराएको प्रालिका त्रिलोचन प्रधानले बताउनु भयो ।
सम्बन्धित समाचार
-
विप्लब नेकपाका नेता– कार्यकर्ता नेकपा माओवादी केन्द्रमा
१ दिन अगाडी
दोलखा/नेत्र बिक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका १६ जना नेता– कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समाहित[...][...]
-
सुन्दर कार्कीलाई उत्कृष्ट करदाता सम्मान
३ दिन अगाडी
चरिकोट/कर दिवसको अवसरमा दोलखाका युवा व्यवसायी सुन्दर कार्की उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । करदाता सेवाकेन्द्र दोलखाले बुधवार सदरमुकाम[...][...]
-
उषा गजुरेलको ‘हजूरको माया’ बजारमा
४ दिन अगाडी
काठमाडौँ/गायिका उषा गजुरेलको लोक आधुनिक गित ‘हजूरको माया’ले बजारमा आएको छ । उषा गजुरेल र सुरज पंडितको आवाजमा बजारमा आएको[...][...]
-
‘तुइन जिन्दगी’ दोस्रो संस्करण
५ दिन अगाडी
काठमाडौँ/ साहित्यकार डा. रेणुका सोलुको संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘तुइन जिन्दगी’ दोस्रो संस्करण विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल प्रज्ञा[...][...]
-
उपप्रमुखमा १६ जनाको मनोनयन
६ दिन अगाडी
दोलखा/दोलखा गौरीशङ्कर गाँउपालिकाको उपप्रमुखको लागि हुन लागेको उप–निर्वाचनमा सात राजनीतिक दल सहित १६ जनाको उम्मेदवारी परेको मुुख्य निर्वाचन अधिकृतको कार्यालय[...][...]
-
पुुस्तकालयको साधारणसभा
१ हफ्ता अगाडी
दोलखा/गौरीशङ्कर सामुदायीक पुस्तकालय दोलखाको १७ औ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।रिड नेपालको सहयोगमा[...][...]
प्रतिक्रिया दिनुहोस्