दोलखा/चौधौ पुस्तकालय दिवसको अवसरमा समय सान्दर्भिक मिडिया प्रालिले दोलखाको चरिकोट कारागारमा साहित्य लगायत बहुउपयोगी पुस्तक सहयोग गरेको छ ।
समय सान्र्दभिक मिडिया प्रालिले चरिकोट कारागारमा साहित्यिक, धार्मिक, सामान्य ज्ञान लगायतका दुई सयवटा पुस्तक सहयोग गरेको जनाएको छ । उक्त पुस्तकहरु प्रमुख जिल्ला अधिकारी बासुदेवी घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।
चरिकोट कारागारमा पुस्तकालय स्थापना गर्ने अभियान अन्र्तगत समय सान्र्दभिक मिडिया प्रालिले उल्लेखित पुस्तकहरु उपलब्ध गराएको प्रालिका त्रिलोचन प्रधानले बताउनु भयो ।
सम्बन्धित समाचार
-
उमाको प्राथामिकताः गौरीशङ्करको समृद्धि
१ घण्टा अगाडी
दोलखा/दोलखा गौरीशङ्कर गाँउपालिकाको उपप्रमुखमा नेकपा एमालेले वडा नम्बर– ७ मार्वुको युवा नेतृ उमा शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।[...][...]
-
उपनिर्वाचनमा दलहरुको सक्रियता
२ दिन अगाडी
दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिकामा उपप्रमुख पदको लागि हुुन लागेको उपनिर्वाचनमा आफ्नो उम्मेदवार विजयी गराउन प्रमुख राजनीतिक दलहरु सक्रिय भएका छन् ।नेकपा[...][...]
-
सामाजिक संस्थालाई आजिवन बार्षिक २० हजार
२ हफ्ता अगाडी
दोलखा/ट्राफिक प्रहरीको जिम्मेवारीसंगै सामाजिक अभियानमा सक्रिय जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुुर प्रसाद भट्टराईले अनाथ महिला तथा[...][...]
-
५८ जनाको मोतिया विन्दुको सल्यक्रिया
२ हफ्ता अगाडी
दोलखा/दोलखाको शैलुुङ गाँउपालिका वडा नम्बर– ८ भैसेमा सञ्चालित मोतिया विन्दुुको निशुुल्क शल्यक्रिया शिविरमा ५८ जनाको मोतिया विन्दुुको सल्यक्रिया गरिएको वडा[...][...]
-
दोलखा आँखा केन्द्रको सामाजिक लेखा परीक्षण
२ हफ्ता अगाडी
दोलखा/दोलखा लायन्स सर्जिकल आँखा केन्द्र दोलखाको सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ । केन्द्रका सल्लाहकार शान्तकृष्ण श्रेष्ठको सभापतित्वमा बैठक[...][...]
-
खुर्कोटको पुलबाट सार्वजनिक यातायात सञ्चालन
३ हफ्ता अगाडी
सिन्धुली, खुर्कोट/अविरल बर्षाले क्षतिग्रस्त रामेछाप र सिन्धुलीको सिमानामा रहेको खुर्कोटको पुलमा मंगलवार दिउँसोबाट सार्वजनिक यातायात सञ्चालन भएको छ । उक्त[...][...]
प्रतिक्रिया दिनुहोस्