सम्राट चाैलागाई
भौतिक रुपमा नरहे पनि, कृति रच्ने रहर छ
तर अन्तिम सास तिम्रो, काखमा फाल्ने रहर छ
मान या नमान
भन या नभन
खै, मेरी बन या नबन
शरीर जहाँ छ त्यहाँ रहोस, म त मनमा छु
मलाई थाह छ अब, तिमी मै जात फाल्ने छु
हिजो के भयो
भोलि के होला
मलाई थाह नहोला
भन्ने छैन तिमी मेरी हो, बरु मर्न तयार छु
तिम्रो खुसिको लागि, हजार चोटी हार्न तयार छु।
प्रतिक्रिया दिनुहोस्