यो पनिसमाचार

चट्याङ लागेर पशु– पंक्षि मरे

दोलखा/दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर– ३ निमकोटका स्थानीय रुद्र बहादुर खत्रीको घर नजिक रहेको गोठमा शनिवार विहान चट्याङ पर्दा १६ वटा बोईलर कुखुरा र एउटा बोका मरेको प्रहरीले जनाएको छ ।

शविनार विहान करिब ४ बजेतिर परेको चट्याङकै कारण गोठ नजिकै घर भएको स्थानीय ३८ बर्षिय गोमा खत्रीको बायाँ खुट्टामा चोट लागेर सामान्य घाईते भएको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार