दोलखा/दोलखाको विगु गाँउपालिका वडा नम्बर– २ ओराङमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । दुर्घटनामा विगु गाँउपालिका वडा नम्बर– २ कै चिनिमाया तमाङ र बलिमाया तमाङको मृत्यु भएको वडा अध्यक्ष दिपक ठकुरीले बताए ।
दोलखाको सिंगटीबाट बासपानी जादै गरेको बा १४ च ८९३४ नम्बरको बोलेरो जीप ओराङ राईबेटारमा सोमवार बेलुका ६ः४५ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाईते भएका ६ जना मध्य तीन जनाको उपचार सिगटीमा भै रहेको र गम्भीर घाईते तीन जनालाई थप उपचारको लागि काठमाडौँ लगिएको स्थानीयले बताएका छन् ।
सम्बन्धित समाचार
-
सामाजिक संस्थालाई आजिवन बार्षिक २० हजार
१ दिन अगाडी
दोलखा/ट्राफिक प्रहरीको जिम्मेवारीसंगै सामाजिक अभियानमा सक्रिय जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुुर प्रसाद भट्टराईले अनाथ महिला तथा[...][...]
-
५८ जनाको मोतिया विन्दुको सल्यक्रिया
१ दिन अगाडी
दोलखा/दोलखाको शैलुुङ गाँउपालिका वडा नम्बर– ८ भैसेमा सञ्चालित मोतिया विन्दुुको निशुुल्क शल्यक्रिया शिविरमा ५८ जनाको मोतिया विन्दुुको सल्यक्रिया गरिएको वडा[...][...]
-
दोलखा आँखा केन्द्रको सामाजिक लेखा परीक्षण
३ दिन अगाडी
दोलखा/दोलखा लायन्स सर्जिकल आँखा केन्द्र दोलखाको सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ । केन्द्रका सल्लाहकार शान्तकृष्ण श्रेष्ठको सभापतित्वमा बैठक[...][...]
-
खुर्कोटको पुलबाट सार्वजनिक यातायात सञ्चालन
१ हफ्ता अगाडी
सिन्धुली, खुर्कोट/अविरल बर्षाले क्षतिग्रस्त रामेछाप र सिन्धुलीको सिमानामा रहेको खुर्कोटको पुलमा मंगलवार दिउँसोबाट सार्वजनिक यातायात सञ्चालन भएको छ । उक्त[...][...]
-
खुर्कोटको पुल जडान सकियो, यातायात सञ्चालनको तयारी
२ हफ्ता अगाडी
सिन्धुली, खुर्कोट/अविरल बर्षाले क्षतिग्रस्त रामेछाप र सिन्धुलीको सिमानामा रहेको खुर्कोटको पुलमा मोडुलर प्यानल ब्रिज, एमपिवि (बेलीब्रिज) राख्नेकाम आईतवार विहान सकिएको[...][...]
-
६९ औ प्रहरी दिवसमा बिभिन्न व्यक्ति सम्मानित
२ हफ्ता अगाडी
दोलखा/६९ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले शान्ति सुरक्षा लगायतका काममा प्रहरीलाई सहयोग गर्ने बिभिन्न सामाजिक व्यक्ति, पूर्व[...][...]
प्रतिक्रिया दिनुहोस्