दोलखा/दोलखाको लामाबगर नाकाबाट भित्रिएको ११ केजी सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले रसुवा घर भएका ३८ बर्षका चेतनाथ न्यौपानेलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको भनाई छ ।
दोलाखको विगु वडा नम्बर– ३ जामुने र वडा नम्बर– १ लामाबगरबाट बरामद भएको ११ केजी सुन प्रकरणमा अहिलेसम्म दुई चिनिया नागरिक सहित १४ जना पक्राउ परिसकेका छन् । सुन तस्करी प्रकरणमा दोलखा प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
-
दाेलखा एमालेकाे तीन महिने अभियान
९ घण्टा अगाडी
दाेलखा/ नेकपा एमाले, दोलखा जिल्ला कमिटीको पाचौँ बैठकले तय गरेकाे ‘ वडास्तरीय तीन महिने अभियान´ र `समृद्ध दोलखा, सुखी दोलखाली´[...][...]
-
बजारमा उषा गजुुरेलको ‘कुुटुु कुुटुु’
९ घण्टा अगाडी
काठमाडौँ/लोकप्रिय गायिका उषा गजुरेलको अफिसियल युटुुब च्यानल मार्फत मंगलवार ‘कुुटुु कुुटु’ु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय[...][...]
-
भीम रावलको निष्कासन स्वभाविक– एमाले सचिव भट्टराई
६ दिन अगाडी
दोलखा/नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेता भीम रावललाई निष्कासन गरीएको विषय दुःखद भएपनि पार्टी अनुशासनको हिसाबले त्यो स्वभाविक रहेको[...][...]
-
नाटक लेखक सुशिला शर्मालाई साहित्यिक सम्मान
१ हफ्ता अगाडी
दोलखा/बिष्णुुलक्ष्मी साहित्यिक पुुरस्कार समिति दोलखाले हरेक बर्ष माघ– १ गते प्रदान गर्दै आएको बिष्णुलक्ष्मी÷तुलसीमाया साहित्य सम्मान– २०८१ नाटक लेखक, कवि[...][...]
-
हलेश्वर माविको अभिभावक दिवस
१ हफ्ता अगाडी
दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ५ सुुरीमा रहेको हलेश्वर माध्यामिक विद्यालयको ६५ औ अभिभावक दिवस आईतवार सम्पन्न भएको छ ।[...][...]
-
नेपालकै पहिलो सूूर्यपाञ्चायन मन्दिर नाम्दुमा निर्माण हुुने
१ हफ्ता अगाडी
दोलखा/डि.जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानले नेपालमै पहिलो पटक दोलखाको नाम्दुमा सूर्यपाञ्चायनको मन्दिर निर्माण गर्न लागेको छ । भारतको बिभिन्न ठाँउमा यो[...][...]
प्रतिक्रिया दिनुहोस्