दोलखा/ द इनसाईट भिजन एसएस कलेजमा अध्ययनरत विद्यार्थीहरुको पहलमा दोलखा गौरीशंकर गाउँपालिका वडा नं. ३ मा रहेको हरिसिद्धी प्रावि झ्याँकुमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको हो ।
विद्यार्थीलाई गृहकार्य गर्दा स्टेशनरीको अभाव हुन नदिनको लागि स्टेशनरी सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक ओम बहादुर बस्नेतले बताउनु भयो । विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर्ख बहादुर तामाङको उपस्थितिमा स्टेशनरी सामग्री वितरण गरिएको प्रधानाध्यापक बस्नेतले बनाउनु भयो ।
सम्बन्धित समाचार
-
बार्षिक उत्सवकाे अवसरमा वित्तिय साक्षरता तथा पुर्नताजगी कार्यक्रम
३ घण्टा अगाडी
दोलखा/लक्ष्मी सनराइज बैङ्कको सहायक कम्पनी लक्ष्मी लघुबित्त बित्तिय संस्था लि.को चरिकोट शाखाले संस्थाको १४ औ बार्षिक उत्सवको अवसरमा ग्राहक सदस्य,[...][...]
-
नेपाल निर्माण उद्योग परिषद्को कार्यालय उद्घाटन
२ दिन अगाडी
काठमाडौं । नेकपा एमाले निकट निर्माण व्यवसायीहरुको संगठन ‘नेपाल निर्माण उद्योग परिषद्’को केन्द्रिय कार्यालय उद्घाटन भएको छ । सोमबार बिहान[...][...]
-
गौरीशङ्करको विकासमा एमालेको प्रतिवद्धता
३ दिन अगाडी
दोलखा/नेकपा एमाले दोलखाले जिल्लाको गौरीशंकर गाउँपालिकामा हुन लागेको उपाध्यक्ष पदको उप–निर्वाचनको लागि प्रतिवद्धता– पत्र सार्वजनीक गरेको छ ।मंसिर १६ गते[...][...]
-
विप्लब नेकपाका नेता– कार्यकर्ता नेकपा माओवादी केन्द्रमा
५ दिन अगाडी
दोलखा/नेत्र बिक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका १६ जना नेता– कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समाहित[...][...]
-
सुन्दर कार्कीलाई उत्कृष्ट करदाता सम्मान
१ हफ्ता अगाडी
चरिकोट/कर दिवसको अवसरमा दोलखाका युवा व्यवसायी सुन्दर कार्की उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । करदाता सेवाकेन्द्र दोलखाले बुधवार सदरमुकाम[...][...]
-
उपप्रमुखमा १६ जनाको मनोनयन
१ हफ्ता अगाडी
दोलखा/दोलखा गौरीशङ्कर गाँउपालिकाको उपप्रमुखको लागि हुन लागेको उप–निर्वाचनमा सात राजनीतिक दल सहित १६ जनाको उम्मेदवारी परेको मुुख्य निर्वाचन अधिकृतको कार्यालय[...][...]
प्रतिक्रिया दिनुहोस्