दोलखा/ द इनसाईट भिजन एसएस कलेजमा अध्ययनरत विद्यार्थीहरुको पहलमा दोलखा गौरीशंकर गाउँपालिका वडा नं. ३ मा रहेको हरिसिद्धी प्रावि झ्याँकुमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको हो ।
विद्यार्थीलाई गृहकार्य गर्दा स्टेशनरीको अभाव हुन नदिनको लागि स्टेशनरी सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक ओम बहादुर बस्नेतले बताउनु भयो । विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर्ख बहादुर तामाङको उपस्थितिमा स्टेशनरी सामग्री वितरण गरिएको प्रधानाध्यापक बस्नेतले बनाउनु भयो ।
सम्बन्धित समाचार
-
चरिकोटमा स्ट्रीट फूड फेस्टिबल
३ दिन अगाडी
दोलखा/दोलखा सदरमुकाम चरिकोटमा आईतवारबाट स्ट्रीट फूड फेस्टिबल– २०८२ सुरु भएको छ । नयाँ बर्षको अवसरमा आयोजना गरिएको स्ट्रीट फूड फेस्टिबल–[...][...]
-
लोक गायक बमबहादुरलाई च्छो–रोल्पा लोक शिखर सम्मान
४ दिन अगाडी
काठमाडौँ/गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले आफ्नो पाँचौ बार्षिक उत्सव एवम् नयाँ बर्ष– २०८२ को पूर्व सन्ध्यामा शनिवार साँझ काठमाडौँमा शैलुङ[...][...]
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकता : अध्यक्ष बस्नेत
४ दिन अगाडी
काठमाडौँ / प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा भएको एसिया[...][...]
-
सामाजिक मिडियालाई समाज भाँड्ने हतियार नबनाउ
४ दिन अगाडी
काठमाडौं / प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज भाँड्ने हतियार सामाजिक सञ्जाललाई नबनाउन सबै प्रयोगकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।सामाजिक[...][...]
-
मृतक रजकको परिवारलाई समाजसेवी उप्रेतीको सहयोग
१ हफ्ता अगाडी
काठमाडौँ/गत चैत्र १५ गते राजावादीको प्रर्दशनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेतीले[...][...]
-
विश्वनाथका मूल पुजारीलाई भीमेश्वरको महाप्रसाद
२ हफ्ता अगाडी
दोलखा/डिठ्ठा जगन्नाथ स्मृति प्रतिष्ठान दोलखाले भारतको बनारस पुगेर विश्व प्रसिद्ध विश्वनाथ मन्दिरका मूल पुजारी टेक नारायण उपाध्यायको अभिनन्दन गरेको छ[...][...]
प्रतिक्रिया दिनुहोस्