दोलखा/दोलखामा प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठनको शाखा गठन भएको छ । कानुन व्यवसायी राजेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा शाखाको गठन गरिएको हो ।
संगठनको उपाध्यक्षमा पुष्कर वस्नेत, सचिव देवराम बुढाथोकी, कोषाध्यक्ष सन्तोष प्रसाद बिमली र सदस्यहरु लक्ष्मी प्रसाद थपलिया, पदमराज शिवाकोटी र नारायणप्रसाद सेढाई रहनु भएको छ । एमाले नेता दाेलखा बारकाे पूर्व अध्यक्ष एवम् बागमति प्रदेश सभा सदस्य भरत बहादुर केसीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन केन्द्रीय प्रतिनिधि एवं दोलखा इन्चार्ज प्रविण कुमार प्रधान, नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्ण बहादुर वस्नेत लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
-
सशस्त्र प्रहरी बल र च्छो-रोल्पा अस्पताल बीच छुटकाे सहमति
१ घण्टा अगाडी
दाेलखा/ सशस्त्र प्रहरी बल नेपाल नम्वर १८ गुल्म हेडक्वार्टर र च्छो-रोल्पा जनरल अस्पताल बीच स्वास्थ्य सेवामा छुट सुविधा उपलब्ध गराउने सम्झौता[...][...]
-
शैलुङमा रहेको भीमसेन तरवार शिलाको पुजा
२४ घण्टा अगाडी
दोलखा/शनिवार भीमा एकादशीको दिन गुरुबा, आचाजु लगायतबाट दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलाको पुजा गरिएको छ ।दोलखाको शैलुङ[...][...]
-
घर– घरमा धारा जोडिएपछि छिमेकीको पर्खाई
३ दिन अगाडी
दोलखा/पिउने पानीको समस्या भोगिरहेका दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ हिलेपानीका स्थानीयको घर– घरमा अहिले धारा जोडिएको छ । पानीकै[...][...]
-
खोज पत्रकारिता आजको आवश्यकता
४ दिन अगाडी
दोलखा/पूूर्व सञ्चार तथा सूूचना प्रविधि मन्त्री एवम् एमालेका पोलिटब्युरो सदस्य पार्वत गुुरुङले खोज पत्रकारिता र शुुशासन केन्द्रीत पत्रकारिता आजको आवश्यकता[...][...]
-
जिरी भ्रमण बर्ष २०२५ को तयारी
१ हफ्ता अगाडी
दोलखा/दोलखाको जिरी नगरपालिकाले सन् २०२५ लाई जिरी भ्रमण बर्ष घोषणा गर्दै बिभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । आन्तरीक एवम् बाह्रय[...][...]
-
शैलुङमा भीमसेन तरवार शिला पुजाको तयारी
१ हफ्ता अगाडी
दोलखा/हिन्दुहरुको पर्व भीमा एकादशीको दिन दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिला पुजाको तयारी गरिएको छ । दोलखा शैलुङ[...][...]
प्रतिक्रिया दिनुहोस्