दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ दुधडेरी नजिक शनिवार विहान ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका वडा नम्बर ८ का २० बर्षिय राजु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक धर्मेश यादवले जानकारी दिनुभयो ।
शनिवार करिब ७ः४० बजे चरिकोटबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको बा ९४ प ३२५५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाईते मगरलाई नजिकको च्छो– रोल्पा जनरल अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाईकलको पछाडी बस्ने धनुषा जिल्ला घर भई चरिकोट बस्दै आएका २० बर्षिय अभिषेक शाह घाईते भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद शिक्षा
५ घण्टा अगाडी
दोलखा/आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले शैलुङ गाँउपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम[...][...]
-
सहकारी अर्थात सहकार्य
१ दिन अगाडी
जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै[...][...]
-
वडा कार्यालय भवनको उद्घाटन
२ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको[...][...]
-
सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि अन्तरक्रिया
३ दिन अगाडी
दोलखा/ सदरमुकाम चरिकोटमा विहिवार सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्र्तगत[...][...]
-
प्रेस काउन्सिलको ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिता अभियान
४ दिन अगाडी
काठमाडाैँ/ प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले[...][...]
-
वडाको अभियानः विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री
६ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ ले आफ्नो वडा भित्रका सबै विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि कपि, कलम तथा शिक्षकले प्रयोग[...][...]
प्रतिक्रिया दिनुहोस्