दोलखा/दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर ६ पैयूखोलामा बलेरो जिपले किचेर एक जनाको मृत्यु भएको छ ।
बैतेश्वर गाँउपालिका वडा नम्बर ६ मा पर्ने पैयूखोलाको भित्र सडकमा रोकिएको बा १४ च ९९९३ नम्बरको बोलेरो जिपमा ओत लगाउने क्रममा किचेर स्थानिय करिब ४० बर्षिय बद्री थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताउनु भयो ।
यात्रु लिएर पैयूखोलाको भित्रि सडकमा गएको बोलेरो जिपको सापटक भाँच्चीए पछि रोकेर यात्रु ओर्लिएको र सोहि क्रममा ओत लगाउदै गर्दा उक्त बोलेरो जिप गुडेर बद्री थामीलाई किच्दा उनको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घट्नाको थप अनुसन्धान भै रहेको प्रहरी नायव उपरीक्षक रिजालले बताउनु भयो ।
सम्बन्धित समाचार
-
महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद शिक्षा
२३ घण्टा अगाडी
दोलखा/आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले शैलुङ गाँउपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम[...][...]
-
सहकारी अर्थात सहकार्य
२ दिन अगाडी
जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै[...][...]
-
वडा कार्यालय भवनको उद्घाटन
३ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको[...][...]
-
सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि अन्तरक्रिया
४ दिन अगाडी
दोलखा/ सदरमुकाम चरिकोटमा विहिवार सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्र्तगत[...][...]
-
प्रेस काउन्सिलको ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिता अभियान
५ दिन अगाडी
काठमाडाैँ/ प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले[...][...]
-
वडाको अभियानः विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री
७ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ ले आफ्नो वडा भित्रका सबै विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि कपि, कलम तथा शिक्षकले प्रयोग[...][...]
प्रतिक्रिया दिनुहोस्