दोलखा/दोलखामा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कार्तिक ८ गते कन्ट्रायाक ट्रेसिङको आधारमा ६० जनाको स्वाव सङ्कलन गरी कार्तिक नौ गते पिसिआर परिक्षणको लागि पठाईएकोमा २० जनाको रिर्पोट आएको र त्यसमा नौ जनाको कोरोना पोजेटिभ देखिएको भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, इन्सुरेन्सका कर्मचारी र सर्वसाधारण रहेको स्वास्थ्य शाखा प्रमुख खड्काले बताउनु भयो । बाँकी ४० जनाको रिर्पोट बुधवारसम्म आउने खड्काले बताउनु भयो ।
सम्बन्धित समाचार
-
उषा गजुरेलको ‘हजूरको माया’ बजारमा
२ दिन अगाडी
काठमाडौँ/गायिका उषा गजुरेलको लोक आधुनिक गित ‘हजूरको माया’ले बजारमा आएको छ । उषा गजुरेल र सुरज पंडितको आवाजमा बजारमा आएको[...][...]
-
‘तुइन जिन्दगी’ दोस्रो संस्करण
३ दिन अगाडी
काठमाडौँ/ साहित्यकार डा. रेणुका सोलुको संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘तुइन जिन्दगी’ दोस्रो संस्करण विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल प्रज्ञा[...][...]
-
उपप्रमुखमा १६ जनाको मनोनयन
४ दिन अगाडी
दोलखा/दोलखा गौरीशङ्कर गाँउपालिकाको उपप्रमुखको लागि हुन लागेको उप–निर्वाचनमा सात राजनीतिक दल सहित १६ जनाको उम्मेदवारी परेको मुुख्य निर्वाचन अधिकृतको कार्यालय[...][...]
-
पुुस्तकालयको साधारणसभा
५ दिन अगाडी
दोलखा/गौरीशङ्कर सामुदायीक पुस्तकालय दोलखाको १७ औ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।रिड नेपालको सहयोगमा[...][...]
-
एमाले उम्मेदवारको प्रतिवद्धता– पालिकामै बसेर सेवा गर्छु
५ दिन अगाडी
काठमाडौँ/दोलखाको गौरिशंकर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार उमा शेर्पाले काठमाण्डौमा[...][...]
-
नेपाल– चीन द्विपक्षीय सम्बन्ध विषयक संगोष्ठी
५ दिन अगाडी
काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्व सन्ध्यामा फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुुलेन्सर नेपालले आधुनिक जनवादी गणतन्त्र[...][...]
प्रतिक्रिया दिनुहोस्