दोलखा/दोलखामा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कार्तिक ८ गते कन्ट्रायाक ट्रेसिङको आधारमा ६० जनाको स्वाव सङ्कलन गरी कार्तिक नौ गते पिसिआर परिक्षणको लागि पठाईएकोमा २० जनाको रिर्पोट आएको र त्यसमा नौ जनाको कोरोना पोजेटिभ देखिएको भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, इन्सुरेन्सका कर्मचारी र सर्वसाधारण रहेको स्वास्थ्य शाखा प्रमुख खड्काले बताउनु भयो । बाँकी ४० जनाको रिर्पोट बुधवारसम्म आउने खड्काले बताउनु भयो ।
सम्बन्धित समाचार
-
अन्तरक्रिया कार्यक्रम
२ दिन अगाडी
दोलखा/२०७२ सालको विनाशकारी भुकम्पको १० बर्ष पुगेको सन्र्दभमा दोलखाको भीमेश्वर नगरपालिकाले बैशाख १२ गते शुक्रवार ‘२०७२ सालको विनाशकारी भुकम्पमा पूर्ननिर्माण[...][...]
-
विनाशकारी भुकम्पः मुहान सुकेपछि गाँउनै खण्डहर
२ दिन अगाडी
दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ८ खारेमा एउटा गाँउ छ किरसे । यो गाँउ विगतमा सुन्तला खेतीको लागि जिल्ला भरीनै[...][...]
-
विद्यालय शिक्षा ऐन तर्जुमा गर्न माग
२ दिन अगाडी
सुन्दर दहाल दाेलखा / विद्यालय शिक्षा ऐन तुरुन्त तर्जुमा गर्नुपर्ने माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सरकारलाई गम्भीर[...][...]
-
क्रान्तिकारी कम्युनिष्ट पार्टीको जनसम्बन्ध विस्तार अभियान
१ हफ्ता अगाडी
दोलखा/क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दोलखाले सदरमुकाम चरिकोटमा कार्यालय सञ्चालन गरेको छ । जनसम्बन्ध विस्तार अभियानको क्रममा दोलखा आउनु भएका पार्टीको[...][...]
-
नयाँ बर्ष– २०८२ को गन्तव्यः शैलुङको सयथुम्का
२ हफ्ता अगाडी
दोलखा/नयाँ बर्ष– २०८२ को पहिलो दिन सयवटा थुम्का भएको शैलुङ डाँडामा तीस हजार भन्दा बढी पर्यटक पुगेका छन् । राजधानी[...][...]
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकता : अध्यक्ष बस्नेत
२ हफ्ता अगाडी
काठमाडौँ / प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा भएको एसिया[...][...]
प्रतिक्रिया दिनुहोस्