अन्तरास्ट्रियसमाचार

एक्काको अध्यक्षमा पाठक

सिड्नी,अष्ट्रेलिया/अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्स (एक्का) को हालै सम्पन्न सातौं साधारण सभाले कोमलराज पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सिड्नीमा आयोजित साधारण सभाले उपाध्यक्षमा चुडामणि सिलवाल, सत्यप्रकाश कँडेल र शंकर धरेललाई निर्वाचित गरेको छ । त्यसैगरि सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे र कोषाध्यक्षमा भुवनहरि पाण्डे निर्वाचित भएका छन् ।

साधारणसभाले अनिश पुरी, अर्जुन थपलिया, भूमि सुवेदी, सुनिल सिग्देल, अरुण गौतम, दिपक पौडेल, सागरकुमार शर्मा र सुमन अधिकारीलाई निर्विरोध निवार्चित गरको छ।

सम्बन्धित समाचार