दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ मकैवारीमा मंगलवार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
काठमाडौँबाट चरिकोट आउदै गरेको प्रदेश २–४४ प ६८८३ नम्बरको मोटरसाईकल अनियन्त्रीत भै दुर्घटना हुदा दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ५ का ४० बर्षिय रामकुमार खड्काको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।
दुर्घटनामा परी गम्भीर घाईते भएका खड्कालाई उपचारको लागि सदरमुकाम चरिकोट स्थित सामुदायीक अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।
सम्बन्धित समाचार
-
सहकारी अर्थात सहकार्य
३ दिन अगाडी
जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै[...][...]
-
वडा कार्यालय भवनको उद्घाटन
४ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको[...][...]
-
प्रेस काउन्सिलको ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिता अभियान
६ दिन अगाडी
काठमाडाैँ/ प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले[...][...]
-
वडाको अभियानः विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री
१ हफ्ता अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ ले आफ्नो वडा भित्रका सबै विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि कपि, कलम तथा शिक्षकले प्रयोग[...][...]
-
उप्रेती समाजसेवा समिति दोलखाको गठन
१ हफ्ता अगाडी
दोलखा/युवा व्यवसायी एवम् समाजसेवी राजेश उप्रेतीको अध्यक्षतामा उप्रेती समाजसेवा समिति दोलखाको गठन भएको छ । शनिवार पवित्र तीर्थ स्थल चर्नावती[...][...]
-
अन्तरक्रिया कार्यक्रम
३ हफ्ता अगाडी
दोलखा/२०७२ सालको विनाशकारी भुकम्पको १० बर्ष पुगेको सन्र्दभमा दोलखाको भीमेश्वर नगरपालिकाले बैशाख १२ गते शुक्रवार ‘२०७२ सालको विनाशकारी भुकम्पमा पूर्ननिर्माण[...][...]
प्रतिक्रिया दिनुहोस्