दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ मकैवारीमा मंगलवार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
काठमाडौँबाट चरिकोट आउदै गरेको प्रदेश २–४४ प ६८८३ नम्बरको मोटरसाईकल अनियन्त्रीत भै दुर्घटना हुदा दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ५ का ४० बर्षिय रामकुमार खड्काको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।
दुर्घटनामा परी गम्भीर घाईते भएका खड्कालाई उपचारको लागि सदरमुकाम चरिकोट स्थित सामुदायीक अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।
सम्बन्धित समाचार
-
समाचार हटाउने अदालतको आदेश र पत्रकार पक्राउ पुर्जीबारे काउन्सिल सुक्ष्म अध्ययनमा
२ दिन अगाडी
काठमाडौँ/ प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा सञ्चार माध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका[...][...]
-
एमालेले कसैप्रति पनि पुर्वाग्रह राख्दैन– एमाले उपमहासचिव ज्ञवाली
१ हफ्ता अगाडी
दोलखा/नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले कुनै पनि राजनीतिक दलसंग प्रतिशोध नसाधेको बताउनु भएको छ । नेकपा एकिकृत समाजवादीका[...][...]
-
बाेलेराे दुर्घटनामा दुईकाे मृत्यु
१ हफ्ता अगाडी
दाेलखा/दाेलखाकाे गाैरीशङ्कर गाँउपालिका वडा नम्बर- ४ झ्याकुकाे बासामा शुक्रबार बेलुका बाेलेराे जीप दुर्घटनामा परी दुईजनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ[...][...]
-
“अदृतीय प्रेम”
१ हफ्ता अगाडी
दीप कृष्ण (प्रिय श्रीमती देवमाया लामालाई समर्पित) प्रेम — त्यो शब्द होइन, जुन केवल उच्चारण गरिन्छ; यो त एउटा अनुभूति[...][...]
-
जागौ जनता जागौ
२ हफ्ता अगाडी
विशु सिटौला जागौ जनता जागौ, देशप्रति सचेत हौभ्रष्टाचारको कसिंगरलाई, जरैदेखी फालौपसिनाको मूल्य खोज्दै, राष्ट्रघाति चिनौहात मिलाई, काधँ मिलाई, भ्रष्ट खोज्न[...][...]
-
खेलकुदको बजेट डबल गर्नु सकारात्मक– कांग्रेस नेता सिटौला
२ हफ्ता अगाडी
दोलखा/नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलहरुको बीचमा जनताको लागि प्रतिप्रर्धा हुने गरेको बताउनु भएको छ । उहाँले राजनीतिक दल र[...][...]
प्रतिक्रिया दिनुहोस्