दोलखा/नेपाल शिक्षक संघगठन भीमेश्वर नगर समिति दोलखाको दोस्रो नगर परिषद वैठक आज सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगरसमिति अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेश इन्चार्ज शंकरलाल श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी दोलखाको उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा एमाले भीमेश्वर नगरकमिटी अध्यक्ष ज्ञानेन्द्र प्रधान, शिक्षक महासंघ भीमेश्वर नगरसमिति अध्यक्ष बालकृष्ण दहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाका सदस्य सूर्य चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समिति उपाध्यक्ष तुलसा मैनाली लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा भीमेश्वर नगर समिति उपाध्यक्ष राजन ढुङ्गेलले सांगठनिक तथा प्रगति प्रतिवेदन र समिति सदस्य राजु नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सम्बन्धित समाचार
-
गित- चारैतिर चित्कार छ
१ दिन अगाडी
सम्राट चाैलागाई ओठमुख सुक्छ दिनै दिन, चारैतिर चीत्कार छ बिहान सब ठिकठाक छ, बेलुका अन्धकार छ। भयो के, कसको गल्ती,[...][...]
-
दोलखाको राम्पामा १० दिने होजियारी तालिम
२ दिन अगाडी
दोलखा/ दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर- २, राम्पामा १० दिने हाते होजियारी तालिम सुरु भएको छ । श्री त्रिपुरा सुन्दरी[...][...]
-
सुष्पाक्षमावतीका एमाले नेता अधिकारीको निधन
४ दिन अगाडी
दोलखा/दोलखाको तत्कालिन सुष्पाक्षमावती गाविसका अध्यक्ष एवम् नेकपा एमाले दोलखाका नेता गोपाल अधिकारीको ६९ बर्षको उमेरमा बुधवार विहान करिब १ बजे[...][...]
-
जिरी नगरपालिकाको एक जनामा कोभिड संक्रमण पुष्टि
१ हफ्ता अगाडी
दोलखा/दोलखाको जिरी नगरपालिका वडा नम्बर– ९ मा एकजना महिला शिक्षकलाई कोभिड– १९ संक्रमण पुष्टि भएको छ । केही दिन अघि[...][...]
-
रास्वपा दोलखाले तोक्यो नौ वटै पालिकामा संयोजक
२ हफ्ता अगाडी
दोलखा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले नगर तथा गाउँपालिकामा पार्टीलाई सांगठनिक रुपमा मजबुद तथा गतिशिल बनाउन जिल्ला समितिको तर्फबाट संयोजक तोकेको[...][...]
-
स्थानीय प्रशासनबाट बजार अनुगमन
२ हफ्ता अगाडी
दोलखा/जिल्ला प्रशासन कार्यालय दोलखाको नेतृत्वमा विहिवार सदरमुकाम चरिकोटको मुख्य– मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलले[...][...]

प्रतिक्रिया दिनुहोस्