दोलखा/दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ सुन्द्रावतीका एक बालकको पेट्रोल सेवनबाट मृत्यु भएको छ ।
सुन्द्रावती घर भै दोलखाको उत्तरी सिंगटी बजारमा व्यवसाय सञ्चालन गर्ने मुरारी सेँढाईको २१ महिनाको छोरा सक्षम सेँढाईको घरमा राखेको पेट्रोल सेवन गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुरारी सेँढाईले मोटरबाईकमा पेट्रोल भरेर बाँकी पेट्रोल पाईप साहित घरमा राखेको र बालकले सोही पेट्रोल सेवन गरेको प्रहरीको अनुमान छ । पेट्रोल सेवनबाट विरामी परेका सक्षमलाई सिंगटीमा प्राथामीक उपचार गरी थप उपचारको लागि दोलखा अस्पतालमा राखिएको र त्यहि बालकको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद शिक्षा
१८ घण्टा अगाडी
दोलखा/आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले शैलुङ गाँउपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम[...][...]
-
सहकारी अर्थात सहकार्य
२ दिन अगाडी
जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै[...][...]
-
वडा कार्यालय भवनको उद्घाटन
३ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको[...][...]
-
सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि अन्तरक्रिया
४ दिन अगाडी
दोलखा/ सदरमुकाम चरिकोटमा विहिवार सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्र्तगत[...][...]
-
प्रेस काउन्सिलको ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिता अभियान
५ दिन अगाडी
काठमाडाैँ/ प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले[...][...]
-
वडाको अभियानः विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री
७ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ ले आफ्नो वडा भित्रका सबै विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि कपि, कलम तथा शिक्षकले प्रयोग[...][...]
प्रतिक्रिया दिनुहोस्