दोलखा/दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ३ झ्याकुमा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीय दिलबहादुर वस्नेतको २४ बर्षिय छोरा यानबहादुर वस्नेतको शंकास्पद रुपमा मृत्यु भएको हो ।
मृतकको बुबा दिलबहादुर बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार हुन् । झ्याकुको मानेडाँडा माविमा काम गर्ने यानबहादुर मंगलवार साँझ घरबाट निस्किका थिए । अवेरसम्म घर नफर्कीए पछि आफन्तले खोजी सुरु गरेका थिए ।
यानबहादुर बुधवार विहान झ्याकु स्थित सर्सेपु विद्यालय नजिकको जङ्गलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
भीमसेन शिला तरवारमा चढाउन ५२ केजीको घण्टा
२ दिन अगाडी
दोलखा/गितकार, समाजसेवी एवम् एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेतीले दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलामा[...][...]
-
तेस्रो दोलखा महोत्सव– २०८१ सुरु
४ हफ्ता अगाडी
दोलखा/दोलखा सदरमुकाम चरिकोटमा मंगलवारबाट तेस्रो दोलखा महोत्सव– २०८१ सुरु भएको छ । फागुन १८ गतेसम्म चल्ने महोत्सवको उद्घाटन बागमति प्रदेशका[...][...]
-
च्छो–रोल्पा अस्पतालको १९ बर्ष
१ महिना अगाडी
दोलखा/सदरमुकाम चरिकोटमा रहेको च्छो–रोल्पा अस्पतालको १९ औँ वार्षिक उत्सवको अवसरमा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।सो अवसरमा अस्पतालका[...][...]
-
आचारहीन टिकाटिप्पणी असभ्यताको पराकाष्ठा : अध्यक्ष बस्नेत
१ महिना अगाडी
काठमाडौं / प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालमा नकरात्मक सामाग्री मात्र आउनुपर्छ भन्ने गलत भाष्यलाई हटाउनुपर्ने धारणा राख्नुभएको[...][...]
-
शैलुङ क्षेत्रबाट पुरातात्विक महत्वको घण्टी हरायो
१ महिना अगाडी
दोलखा/दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ शैलुङ क्षेत्रमा रहेको फलाम पोखरी मन्दिर परिसरबाट पुरातात्विक महत्वको घण्टी चोरी भएको छ ।[...][...]
-
सामाजिक सञ्जाल सम्बन्धि विधेयकबाट पत्रकार डराउनुु पर्दैन
१ महिना अगाडी
दोलखा/सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धि विधेयकबाट वास्तविक पत्रकार साथिहरु डराउनु पर्ने[...][...]
प्रतिक्रिया दिनुहोस्