दोलखा/दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ३ झ्याकुमा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीय दिलबहादुर वस्नेतको २४ बर्षिय छोरा यानबहादुर वस्नेतको शंकास्पद रुपमा मृत्यु भएको हो ।
मृतकको बुबा दिलबहादुर बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार हुन् । झ्याकुको मानेडाँडा माविमा काम गर्ने यानबहादुर मंगलवार साँझ घरबाट निस्किका थिए । अवेरसम्म घर नफर्कीए पछि आफन्तले खोजी सुरु गरेका थिए ।
यानबहादुर बुधवार विहान झ्याकु स्थित सर्सेपु विद्यालय नजिकको जङ्गलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
सामाजिक संस्थालाई आजिवन बार्षिक २० हजार
१ हफ्ता अगाडी
दोलखा/ट्राफिक प्रहरीको जिम्मेवारीसंगै सामाजिक अभियानमा सक्रिय जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुुर प्रसाद भट्टराईले अनाथ महिला तथा[...][...]
-
५८ जनाको मोतिया विन्दुको सल्यक्रिया
१ हफ्ता अगाडी
दोलखा/दोलखाको शैलुुङ गाँउपालिका वडा नम्बर– ८ भैसेमा सञ्चालित मोतिया विन्दुुको निशुुल्क शल्यक्रिया शिविरमा ५८ जनाको मोतिया विन्दुुको सल्यक्रिया गरिएको वडा[...][...]
-
दोलखा आँखा केन्द्रको सामाजिक लेखा परीक्षण
२ हफ्ता अगाडी
दोलखा/दोलखा लायन्स सर्जिकल आँखा केन्द्र दोलखाको सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ । केन्द्रका सल्लाहकार शान्तकृष्ण श्रेष्ठको सभापतित्वमा बैठक[...][...]
-
खुर्कोटको पुलबाट सार्वजनिक यातायात सञ्चालन
३ हफ्ता अगाडी
सिन्धुली, खुर्कोट/अविरल बर्षाले क्षतिग्रस्त रामेछाप र सिन्धुलीको सिमानामा रहेको खुर्कोटको पुलमा मंगलवार दिउँसोबाट सार्वजनिक यातायात सञ्चालन भएको छ । उक्त[...][...]
-
खुर्कोटको पुल जडान सकियो, यातायात सञ्चालनको तयारी
३ हफ्ता अगाडी
सिन्धुली, खुर्कोट/अविरल बर्षाले क्षतिग्रस्त रामेछाप र सिन्धुलीको सिमानामा रहेको खुर्कोटको पुलमा मोडुलर प्यानल ब्रिज, एमपिवि (बेलीब्रिज) राख्नेकाम आईतवार विहान सकिएको[...][...]
-
६९ औ प्रहरी दिवसमा बिभिन्न व्यक्ति सम्मानित
३ हफ्ता अगाडी
दोलखा/६९ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले शान्ति सुरक्षा लगायतका काममा प्रहरीलाई सहयोग गर्ने बिभिन्न सामाजिक व्यक्ति, पूर्व[...][...]
प्रतिक्रिया दिनुहोस्