दोलखा/दोलखाको जिरी नगरपालिकामा पर्ने भिसेपु स्थित झाक्रेको जङ्गलमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाईते भएका छन् । शनिवार विहान ७ बजेतिर घाँसकाट्न गएका उनीहरुलाई भालुले आक्रमण गरेको थियो ।
भालुको आक्रमणबाट जिरी नगरपालिका वडा नमबर ९ का ५० वर्षिय जगत बहादुर सुनुवार र ५८ वर्षिय टिका सुनुवार घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोईरालाले बताउनु भयो । उनीहरुको मुख लगायत शरिरको बिभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाईते दुबै जनालाई हेलिकप्टरबाट काठमाण्डौँ लगि ट्रमा सेन्टरमा उपचार भैरहेको र उनीहरुको अवस्थामा केहि सुधार भएको जानकारी आएको प्रहरी निरीक्षक कोईरालाले बताउनु भयो ।
सम्बन्धित समाचार
-
मदन– आश्रीत स्मृति दिवसमा विचार गोष्ठि
१७ घण्टा अगाडी
दोलखा/नेपाल बुद्धिजिवि परिषद् दोलखाले शनिवार ३२ औं मदन– आश्रीत स्मृति दिवसको अवसरमा बदलिदो राजनीतिक परिवेश र नेपाली समाजवाद विषयक विचार[...][...]
-
आर्थिक अभावमा लोपोन्मुख सुरेल भाषाको पढाई बन्द
३ दिन अगाडी
गौरीशङ्कर गाँउपालिकाका अध्यक्ष विश्वास कार्की भने पालिकाले सहयोग रोकेको नभै सुरेल भाषाको नयाँ पाठ्यक्रम पनि नभएको र विद्यार्थी पनि नयाँ[...][...]
-
सामाजिक सुरक्षा भत्ता फिर्ता गर्ने स्व.खिलहरि
५ दिन अगाडी
दोलखा/पौडेल बंश महासंघ नेपालले आफ्नै परिश्रमबाट खानपुग्ने भन्दै सरकारले दिएको सामाजिक सुरक्षा भक्ता राज्यलाईनै फिर्ता गर्ने दोलखा मेलुङका खिलहरि पौडेललाई[...][...]
-
महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद शिक्षा
७ दिन अगाडी
दोलखा/आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले शैलुङ गाँउपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम[...][...]
-
सहकारी अर्थात सहकार्य
१ हफ्ता अगाडी
जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै[...][...]
-
वडा कार्यालय भवनको उद्घाटन
१ हफ्ता अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको[...][...]
प्रतिक्रिया दिनुहोस्