दोलखा/दोलखाको तामाकोसी गाउँपालिकाका दुई जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ ।
असोज १२ गते तामाकोसी गाउँपालिकाबाट ६ जनाको पिसिआर परिक्षणको लागि स्वाव सङ्कलन गरी पठाईएकोमा वडा नम्बर ६ का एक जना महिला र एक जना पुरुष गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक अरुण कुमार मिश्रले जानकारी दिनुभयो ।
केहि दिन अघि कोरोना संक्रमण पुष्टि भएका गाँउपालिकाको वडा अध्यक्षको सम्पर्कमा पुग्नु भएका उहाँहरुलाई केहि दिन देखी ज्वरो आएपछि पिसिआर परिक्षणको लागि स्वाव पठाईएको थियो । उहाँहरुलाई सदरमुकाम चरिकोटको आईसोलेसनमा राखिने गाउँपालिका स्वास्थ्य शाखा संयोजक मिश्रले बताउनु भयो ।
सम्बन्धित समाचार
-
विप्लब नेकपाका नेता– कार्यकर्ता नेकपा माओवादी केन्द्रमा
७ घण्टा अगाडी
दोलखा/नेत्र बिक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका १६ जना नेता– कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समाहित[...][...]
-
सुन्दर कार्कीलाई उत्कृष्ट करदाता सम्मान
२ दिन अगाडी
चरिकोट/कर दिवसको अवसरमा दोलखाका युवा व्यवसायी सुन्दर कार्की उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । करदाता सेवाकेन्द्र दोलखाले बुधवार सदरमुकाम[...][...]
-
उषा गजुरेलको ‘हजूरको माया’ बजारमा
३ दिन अगाडी
काठमाडौँ/गायिका उषा गजुरेलको लोक आधुनिक गित ‘हजूरको माया’ले बजारमा आएको छ । उषा गजुरेल र सुरज पंडितको आवाजमा बजारमा आएको[...][...]
-
‘तुइन जिन्दगी’ दोस्रो संस्करण
४ दिन अगाडी
काठमाडौँ/ साहित्यकार डा. रेणुका सोलुको संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘तुइन जिन्दगी’ दोस्रो संस्करण विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल प्रज्ञा[...][...]
-
पुुस्तकालयको साधारणसभा
६ दिन अगाडी
दोलखा/गौरीशङ्कर सामुदायीक पुस्तकालय दोलखाको १७ औ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।रिड नेपालको सहयोगमा[...][...]
-
सामाजिक संस्थालाई आजिवन बार्षिक २० हजार
३ हफ्ता अगाडी
दोलखा/ट्राफिक प्रहरीको जिम्मेवारीसंगै सामाजिक अभियानमा सक्रिय जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुुर प्रसाद भट्टराईले अनाथ महिला तथा[...][...]
प्रतिक्रिया दिनुहोस्