दोलखा/दोलखाको तामाकोसी गाउँपालिकाका दुई जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ ।
असोज १२ गते तामाकोसी गाउँपालिकाबाट ६ जनाको पिसिआर परिक्षणको लागि स्वाव सङ्कलन गरी पठाईएकोमा वडा नम्बर ६ का एक जना महिला र एक जना पुरुष गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक अरुण कुमार मिश्रले जानकारी दिनुभयो ।
केहि दिन अघि कोरोना संक्रमण पुष्टि भएका गाँउपालिकाको वडा अध्यक्षको सम्पर्कमा पुग्नु भएका उहाँहरुलाई केहि दिन देखी ज्वरो आएपछि पिसिआर परिक्षणको लागि स्वाव पठाईएको थियो । उहाँहरुलाई सदरमुकाम चरिकोटको आईसोलेसनमा राखिने गाउँपालिका स्वास्थ्य शाखा संयोजक मिश्रले बताउनु भयो ।
सम्बन्धित समाचार
-
सामाजिक संस्थालाई आजिवन बार्षिक २० हजार
२ दिन अगाडी
दोलखा/ट्राफिक प्रहरीको जिम्मेवारीसंगै सामाजिक अभियानमा सक्रिय जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुुर प्रसाद भट्टराईले अनाथ महिला तथा[...][...]
-
५८ जनाको मोतिया विन्दुको सल्यक्रिया
२ दिन अगाडी
दोलखा/दोलखाको शैलुुङ गाँउपालिका वडा नम्बर– ८ भैसेमा सञ्चालित मोतिया विन्दुुको निशुुल्क शल्यक्रिया शिविरमा ५८ जनाको मोतिया विन्दुुको सल्यक्रिया गरिएको वडा[...][...]
-
दोलखा आँखा केन्द्रको सामाजिक लेखा परीक्षण
४ दिन अगाडी
दोलखा/दोलखा लायन्स सर्जिकल आँखा केन्द्र दोलखाको सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ । केन्द्रका सल्लाहकार शान्तकृष्ण श्रेष्ठको सभापतित्वमा बैठक[...][...]
-
६९ औ प्रहरी दिवसमा बिभिन्न व्यक्ति सम्मानित
२ हफ्ता अगाडी
दोलखा/६९ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले शान्ति सुरक्षा लगायतका काममा प्रहरीलाई सहयोग गर्ने बिभिन्न सामाजिक व्यक्ति, पूर्व[...][...]
-
सकियाे खड्गे जात्रा
३ हफ्ता अगाडी
दोलखा/दोलखा सहरमा मनाईने परम्परागत खड्गेजात्रा आईतवार सकिएको छ । ऐतिहासीक दोलखा सहरमा पौराणिक कथामा आधारीत यो जात्रा प्रत्येक बर्ष विजया[...][...]
-
यात्रुबस दुर्घटनामा एककाे मृत्यु, सात घाईते
३ हफ्ता अगाडी
दाेलखा/ दाेलखाकाे भीमेश्वर नगरपालिका वडा नम्बर- ८ बाेचकाे चर्नावती पुल नजिक बिहिवार यात्रुवहाक बस दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे[...][...]
प्रतिक्रिया दिनुहोस्