दोलखा/दोलखाको तामाकोसी गाउँपालिकाका दुई जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ ।
असोज १२ गते तामाकोसी गाउँपालिकाबाट ६ जनाको पिसिआर परिक्षणको लागि स्वाव सङ्कलन गरी पठाईएकोमा वडा नम्बर ६ का एक जना महिला र एक जना पुरुष गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक अरुण कुमार मिश्रले जानकारी दिनुभयो ।
केहि दिन अघि कोरोना संक्रमण पुष्टि भएका गाँउपालिकाको वडा अध्यक्षको सम्पर्कमा पुग्नु भएका उहाँहरुलाई केहि दिन देखी ज्वरो आएपछि पिसिआर परिक्षणको लागि स्वाव पठाईएको थियो । उहाँहरुलाई सदरमुकाम चरिकोटको आईसोलेसनमा राखिने गाउँपालिका स्वास्थ्य शाखा संयोजक मिश्रले बताउनु भयो ।
सम्बन्धित समाचार
-
महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद शिक्षा
२३ घण्टा अगाडी
दोलखा/आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले शैलुङ गाँउपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम[...][...]
-
सहकारी अर्थात सहकार्य
२ दिन अगाडी
जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै[...][...]
-
वडा कार्यालय भवनको उद्घाटन
३ दिन अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको[...][...]
-
सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि अन्तरक्रिया
४ दिन अगाडी
दोलखा/ सदरमुकाम चरिकोटमा विहिवार सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्र्तगत[...][...]
-
प्रेस काउन्सिलको ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिता अभियान
५ दिन अगाडी
काठमाडाैँ/ प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले[...][...]
-
उज्यालो भविष्यबाट पत्रकार– साहित्यकार सम्मानित
१ हफ्ता अगाडी
काठमाडौँ/उज्यालो भविष्य दोलखाको दशौ बार्षिक उत्सव तथा पाँचौ अधिवेशन बिभिन्न क्षेत्रका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान गर्दै काठमाडौँमा सम्पन्न भएको छ ।[...][...]
प्रतिक्रिया दिनुहोस्