कोरोना परिक्षण निशुल्क र उपचारमा १० हजार सहयोग गर्ने पालिकाहरुको निर्णय

४ बर्ष अगाडी

दोलखा/दोलखाका स्थानिय तहहरुले आफ्ना नागरिकको कोरोना संक्रमण (कोभिड १९) को परिक्षण निशुल्क गरिदिने भएको छ । त्यसैगरी जिल्लामा हुने उपचार[...]

दोलखामा संक्रमितको संख्यामा दैनिक बृद्धि, दोस्रो परिक्षण नगरे धर्ना दिने संक्रमितको चेतावनी

४ बर्ष अगाडी

दोलखा/दोलखामा शनिवार (आज) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या एक सय ३७[...]

दोलखामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि

४ बर्ष अगाडी

दोलखा/दोलखामा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।कार्तिक ८ गते कन्ट्रायाक ट्रेसिङको आधारमा ६०[...]

निषेधाज्ञाको अवज्ञा, दैनिक थपिदै छ संक्रमित

४ बर्ष अगाडी

दोलखा/सदरमुकाम चरिकोटमा शुक्रवार थप पाँच जना कोरोना संक्रमित थपिएका छन् । लक्षण देखिएका र कन्ट्याक ट्रेसिङको आधारमा कार्तिक ४ गते[...]

दोलखामा बुधवार सात संक्रमित थपिए

४ बर्ष अगाडी

दोलखा/दोलखामा बुधवार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२ जनाको स्वाव सङ्कलन गरी नमुना परिक्षणको लागी प्रदेश[...]

सञ्चारकर्मी सहित दोलखामा थपिए ६ जना संक्रमित

४ बर्ष अगाडी

दोलखा/दोलखा जिल्लामा सोमवार ६ जना कोरोना संक्रमित थपिएका छन् । प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) को ओपिडिमा स्वास्थ्य जाँचका[...]

चाँडपर्वमा घर आउने नागरिकलाई होम क्वारेन्टिनमा राख

५ बर्ष अगाडी

दोलखा/दोलखामा शुक्रवार पाँच जनामा कोरोना संक्रमण देखिएको छ । भीमेश्वर नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले[...]

दोलखामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

५ बर्ष अगाडी

दोलखा/दोलखा तामाकोसी गाँउपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित दुबै जना एकै परिवारका सदस्य हुन् ।प्राथामीक स्वास्थ्य[...]

मेराे काेराेना अनुभव

५ बर्ष अगाडी

सूर्य थापा म एकसातासम्म काेराेना संक्रमित भएर आइसाेलेसनमा रहनुप-याे । असाेज १७ देखि २३ गतेसम्मको मेराे अनुभवले काेराेना कडा अनुशासन[...]

बेलायत निवासी नेपालीहरुबाट दोलखालाई अक्सिजन मेशिन सहयोग

५ बर्ष अगाडी

दोलखा/कोरोना संक्रमित विरामीहरुको उपचारमा सहयोग पु¥याउने उदेश्यले बेलायतको नर्दन आयल्याण्डमा बस्ने नेपालीहरुले आर्थिक सङ्कलन गरी नेपालको बिभिन्न जिल्लामा अक्सिजन मेशिन[...]

विपद् जोखिम सुशासनमा पत्रकारको भूमिका विषयमा अन्र्तक्रिया

५ बर्ष अगाडी

दोलखा/अन्तराष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवस (१३ अक्टोबर) को सन्र्दभमा सदरमुकाम चरिकोटमा शुक्रवार विपद् जोखिम सुशासनमा सञ्चारकर्मीको भुमिका विषयक अन्र्तक्रिया सम्पन्न[...]