बैतेश्वरमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

२ बर्ष अगाडी

दोलखा/ बैतेश्वर गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिवार देखि सुरु भएको छ्।वैतेश्वर गाउँपालिकाको आयोजिना तथा हनुमन्तेश्वर माविको व्यवस्थापनमा[...]

कृषि क्षेत्रको विकासमा प्रदेश सरकारको प्राथामिकता– मन्त्री श्रेष्ठ

२ बर्ष अगाडी

दोलखा/विगत ११ बर्षदेखि कृषकहरुसंग प्रत्यक्ष सरोकार राख्दै बचत, ऋण प्रवाहको अलवा स्वरोजगारमूलक तालिम, विउ– विजन वितरण, कृषि प्रविधि सहयोग लगायतका[...]

पहिचानवादीको मागमा छलफल गर्न सकिन्छ– एमाले अध्यक्ष ओली

२ बर्ष अगाडी

दोलखा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको समृद्धिको लागि सङ्कल्प यात्राको क्रममा आम नागरिकको चासो, साथ र सर्मथन[...]

खोज तथा डिजिटल पत्रकारिता तालिम

२ बर्ष अगाडी

दोलखा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाले खोज तथा डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ ।भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा विहिवारबाट[...]

लैङ्गीक हिंसा विरुद्ध अभिमुखिकरण

२ बर्ष अगाडी

दोलखा/दोलाखको मेलुङ गाउँपालिकामा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सरोकारवालहरुको लागि सञ्चालित अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको[...]

दोलखाको विद्यालयहरुलाई जेम्स ग्रुपको सहयोग

२ बर्ष अगाडी

दोलखा/जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सी काठमाडौँले दोलखाको भीमेश्वर नगरपालिकामा रहेका बिभिन्न पाँच वटा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई झोला, पोशाक लगायत शैक्षिक[...]

युट्युब सहित थप १८ मिडिया कारबाहीमा

२ बर्ष अगाडी

काठमाडौँ/प्रेस काउन्सिल नेपालले दर्ता÷सूचीकरण नभई अफवाहपुर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ[...]

चरिकोटमा लायन्सको दोस्रो क्याबिनेट बैठक

२ बर्ष अगाडी

दोलखा/लायन्स इन्टरनेसनल क्लबको डिस्ट्रिक ३२५ डि को दोस्रो क्याबिनेट बैठक सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । बैठकमा डिस्ट्रिक ३२५ डि[...]

११ केजी सुन तस्करीः नौ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

२ बर्ष अगाडी

दोलखा/चीनको तिब्बतसंग सिमाना जोडिएको दोलखाको लामाबगर फलाक–रोङ्जिया नाकाहुदै भित्रिएको ११ केजी सुन तस्करीमा संलग्न नौ जनालाई जिल्ला अदालत दोलखाका जिल्ला[...]

तन्नेरी चासोकाे डिवेटमा कन्चनको टिम प्रथम

२ बर्ष अगाडी

दोलखा/तन्नेरी चासोले आयोजना गरिएको ‘वैदेशिक रोजरगारीले देश विकासमा योगदान पु¥याउँछ’ भन्ने वादविवाद प्रतियोगितामा कन्चन तामाङको पक्षले प्रथम स्थान हासिल गरेको[...]

माउण्टेन बाईक प्रतियोगितामा फ्रान्सका केलियन ब्रोन विजयी

२ बर्ष अगाडी

दोलखा/दोलखाको प्रसिद्ध कालिञ्चोक देखि नागदहसम्मको २६ किलोमिटर दूरीमा आयोजना गरिएको अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास टयाट प्रतियोगिताकोमा फ्रान्सका साईकिलिष्ट केलियन[...]