कुुम्भ मेलाका साधुु–सन्तलाई भीमेश्वरको महाप्रसाद

४ महिना अगाडी

काठमाडौँ/भारतको प्रयागराजमा चलिरहेको १२ बर्षे कुुम्भमेलाको अवसरमा दोलखाबाट सहभागि टोलीले तीन जना साधुुहरुलाई अभिनन्दन गर्दै प्रसिद्ध भीमेश्वर मन्दिरको महाप्रसाद र[...]

नेपालकै पहिलो सूूर्यपाञ्चायन मन्दिर नाम्दुमा निर्माण हुुने

४ महिना अगाडी

दोलखा/डि.जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानले नेपालमै पहिलो पटक दोलखाको नाम्दुमा सूर्यपाञ्चायनको मन्दिर निर्माण गर्न लागेको छ । भारतको बिभिन्न ठाँउमा यो[...]

अमेरीकामा पशुपति र बौद्ध स्तूपा निर्माण अभियान

६ महिना अगाडी

काठमाडौँ/लामो समयदेखी अमेरीकामा बसोबास गर्ने नेपाली समुदायका अगुवाहरुले अमेरीकाको उत्तरी क्यारोलिनामा पशुपति नाथको मन्दिर र बौद्ध स्तूपा निर्माण गर्ने अभियान[...]

सकियाे खड्गे जात्रा

७ महिना अगाडी

दोलखा/दोलखा सहरमा मनाईने परम्परागत खड्गेजात्रा आईतवार सकिएको छ । ऐतिहासीक दोलखा सहरमा पौराणिक कथामा आधारीत यो जात्रा प्रत्येक बर्ष विजया[...]

त्रिशुलधाराबाट बनेको गोसाईकुुण्ड

९ महिना अगाडी

सुन्दर दहालतीर्थाटन र पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको ठाउँहरु मध्येको रसुवा एउटा महत्वपूर्ण जिल्ला हो । यस पटक भाद्र ३[...]

संस्कार जोगाउँदै जिरेल समुदाय

९ महिना अगाडी

गंगा रिमाल क्षेत्रपा, दाेलखा/एउटा सानो कोठा, कोठा को एक कुना भरी त्रिशुल, घन्टी, डमरु, रुद्राक्षको माला, खादा, भगवानका तस्वीर र[...]

गुठीको साधारणसभामा बिभिन्न व्यक्ति सम्मानित

९ महिना अगाडी

दोलखा/चरिकोटका नेवार समुुदायले स्थापना गरेको चरिकोट गुठिको १४ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै भीमेश्वर नगरपालिकाका[...]

भीमेश्वर मन्दिरमा कालिबाबाको कोरा क्षमापुुजा

९ महिना अगाडी

दोलखा/ विश्व प्रसिद्ध हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास (कालिबाबा) ले शनिवार विश्व शान्तिको कामना गर्दै भीमेश्वर मन्दिरमा विशेष कोरा क्षमापुजा[...]

चरिकोटमा सात जिल्लाको लाखेनाच प्रर्दशनको तयारी

९ महिना अगाडी

दोलखा/दोलखा सदरमुकाम चरिकोटमा आगामी भदौ ६ गते दोलखा लगायत बिभिन्न सात जिल्लाको लाखेनाच प्रर्दशन हुुने भएको छ । भीमेश्वर नगरपालिकाको[...]

कालिबाबाबाट भीमेश्वर मन्दिरमा कोरा क्षमापुजाको तयारी

९ महिना अगाडी

दोलखा/विहिवार नेपाल आउनुभएका विश्व प्रसिद्ध हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास (कालिबाबा) ले भदौ १ गते शनिवार दोलखा स्थित भीमेश्वर मन्दिमा[...]

अनिष्ट टार्न भीमेश्वर मन्दिरमा क्षमापुजा

१० महिना अगाडी

दोलखा/प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा साउन ५ गते शनिवार र साउन ९ गते बुधवार तीन पटक पसिना आएपछि शुुक्रवार राष्ट्रप्रमुखको तर्फबाट[...]

भीमेश्वरको शिलामा दुुई पटक पसिना !

१० महिना अगाडी

दोलखा/प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको शिलामा शनिवार दिउँसो दुुई पटक पसिना आएको छ । पहिलो पटक शनिवार दिउँसो १ः४७ बाट शिलाको[...]