दोलखा/दोलखाको तामाकोशी गाँउपालिका वडा नम्बर १ भीरकोटका वडा अध्यक्ष नै मतदाता परिचयपत्र लुटपाटमा संलग्न भएका छन् ।
बुधवार दिउँसो वडा अध्यक्ष महेश काफ्ले एक सय २५ थान मतदाता परिचयपत्र लुटेर फरार भएको र उनलाई केहि समय पछि प्रहरीले नियन्त्रणमा लिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताउनु भयो ।
मतदान केन्द्रमा मतदाताहरु लाई बाड्न राखिएको उक्त मतदाता परिचयपत्र लुटेर वडा अध्यक्ष काफ्ले दौडिएका थिए । मतदाता परिचयपत्र बोकेर तिब्र गतिमा दौडिएका काफ्लेलाई मतदान केन्द्रमा खटीएका प्रहरीले तत्काल पक्राउ गर्न नसके पनि केहि समय पछि उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वडा अध्यक्ष काफ्लेलाई जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याईएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।
सम्बन्धित समाचार
-
क्रान्तिकारी कम्युनिष्ट पार्टीको जनसम्बन्ध विस्तार अभियान
३ घण्टा अगाडी
दोलखा/क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दोलखाले सदरमुकाम चरिकोटमा कार्यालय सञ्चालन गरेको छ । जनसम्बन्ध विस्तार अभियानको क्रममा दोलखा आउनु भएका पार्टीको[...][...]
-
नयाँ बर्ष– २०८२ को गन्तव्यः शैलुङको सयथुम्का
५ दिन अगाडी
दोलखा/नयाँ बर्ष– २०८२ को पहिलो दिन सयवटा थुम्का भएको शैलुङ डाँडामा तीस हजार भन्दा बढी पर्यटक पुगेका छन् । राजधानी[...][...]
-
चरिकोटमा स्ट्रीट फूड फेस्टिबल
६ दिन अगाडी
दोलखा/दोलखा सदरमुकाम चरिकोटमा आईतवारबाट स्ट्रीट फूड फेस्टिबल– २०८२ सुरु भएको छ । नयाँ बर्षको अवसरमा आयोजना गरिएको स्ट्रीट फूड फेस्टिबल–[...][...]
-
लोक गायक बमबहादुरलाई च्छो–रोल्पा लोक शिखर सम्मान
६ दिन अगाडी
काठमाडौँ/गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले आफ्नो पाँचौ बार्षिक उत्सव एवम् नयाँ बर्ष– २०८२ को पूर्व सन्ध्यामा शनिवार साँझ काठमाडौँमा शैलुङ[...][...]
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकता : अध्यक्ष बस्नेत
६ दिन अगाडी
काठमाडौँ / प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा भएको एसिया[...][...]
-
सामाजिक मिडियालाई समाज भाँड्ने हतियार नबनाउ
१ हफ्ता अगाडी
काठमाडौं / प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज भाँड्ने हतियार सामाजिक सञ्जाललाई नबनाउन सबै प्रयोगकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।सामाजिक[...][...]
प्रतिक्रिया दिनुहोस्