दोलखा/दोलखा तामाकोसी गाँउपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित दुबै जना एकै परिवारका सदस्य हुन् ।
प्राथामीक स्वास्थ्य केन्द्र चरिकोटबाट असोज २३ गते आठ जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाईएकोमा सोमवार तामाकोसी गाँउपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको तामाकोसी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनु भयो ।
२१ बर्षिय दिदी र १४ बर्षिय भाइलाई संक्रमण पुष्टि भएको मिश्रले बताउनु भयो । केहि समय अघि कोरोना संक्रमण पुष्टि भएको तामाकोसी गाँउपालिकाको पुरुषको सम्पर्कमा पुगेको आधारमा उनीहरुको स्वाव परिक्षण गरिएको थियो । उनीहरु सदरमुकाम चरिकोटमा वस्दै आएका थिए । संक्रमण पुष्टि भएपछि उनीहरुलाई सदरमुकाम चरिकोटमा रहेको भीमेश्वर नगरपालिकाको आईसोलेशनमा राखिएको मिश्रले बताउनु भयो ।
सम्बन्धित समाचार
-
उप्रेती समाजसेवा समिति दोलखाको गठन
१२ घण्टा अगाडी
दोलखा/युवा व्यवसायी एवम् समाजसेवी राजेश उप्रेतीको अध्यक्षतामा उप्रेती समाजसेवा समिति दोलखाको गठन भएको छ । शनिवार पवित्र तीर्थ स्थल चर्नावती[...][...]
-
रक क्लाइम्बिङ महोत्सव सुरु
१२ घण्टा अगाडी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– २ सोक्ला भ्यालीमा शनिवारबाट ‘सोक्ला– चक्पा रक क्लाईम्विङ महोत्सव– २०८२’ सुरु भएको छ । नेपाल[...][...]
-
क्यानभासमा मेलुङ–२०८२ प्रदर्शनी
४ दिन अगाडी
जीवन लामा दाेलखा / कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि मेलुङ गाउँपालिकामा “क्यानभासमा मेलुङ–२०८२” नामक चित्रकला प्रदर्शनी आयोजना गरिएको छ[...][...]
-
अन्तरक्रिया कार्यक्रम
१ हफ्ता अगाडी
दोलखा/२०७२ सालको विनाशकारी भुकम्पको १० बर्ष पुगेको सन्र्दभमा दोलखाको भीमेश्वर नगरपालिकाले बैशाख १२ गते शुक्रवार ‘२०७२ सालको विनाशकारी भुकम्पमा पूर्ननिर्माण[...][...]
-
विनाशकारी भुकम्पः मुहान सुकेपछि गाँउनै खण्डहर
१ हफ्ता अगाडी
दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ८ खारेमा एउटा गाँउ छ किरसे । यो गाँउ विगतमा सुन्तला खेतीको लागि जिल्ला भरीनै[...][...]
-
विद्यालय शिक्षा ऐन तर्जुमा गर्न माग
१ हफ्ता अगाडी
सुन्दर दहाल दाेलखा / विद्यालय शिक्षा ऐन तुरुन्त तर्जुमा गर्नुपर्ने माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सरकारलाई गम्भीर[...][...]
प्रतिक्रिया दिनुहोस्