काठमाडौं /अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्याएका नौ जना बिसेष महिला व्यक्तित्वहरूलाई नगद २ सय पचास डलरसहित सम्मान-पत्रले सम्मानित गर्न लागेको हो । नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिको निर्णयअनुसार अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो), ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी-समाजसेवा),माया गुरूङ् ( साहित्य – बेलायत),रीतादेवी प्रधान (क्यालिफोर्निया- साहित्य),शान्ता घिमिरे (न्यूजर्सी- साहित्य), डा. संगीता स्वेच्छा (साहित्य-बेलायत) र सुनिता डंगोल (उपमेयर – काठमाडौं, समाजसेवा) रहेका छन् । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।
सम्बन्धित समाचार
-
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा
५ घण्टा अगाडी
ओहायो अमेरिका /आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा[...][...]
-
गौरीशङ्करको विकासमा एमालेको प्रतिवद्धता
६ घण्टा अगाडी
दोलखा/नेकपा एमाले दोलखाले जिल्लाको गौरीशंकर गाउँपालिकामा हुन लागेको उपाध्यक्ष पदको उप–निर्वाचनको लागि प्रतिवद्धता– पत्र सार्वजनीक गरेको छ ।मंसिर १६ गते[...][...]
-
अमेरीकामा पशुपति र बौद्ध स्तूपा निर्माण अभियान
१ दिन अगाडी
काठमाडौँ/लामो समयदेखी अमेरीकामा बसोबास गर्ने नेपाली समुदायका अगुवाहरुले अमेरीकाको उत्तरी क्यारोलिनामा पशुपति नाथको मन्दिर र बौद्ध स्तूपा निर्माण गर्ने अभियान[...][...]
-
विप्लब नेकपाका नेता– कार्यकर्ता नेकपा माओवादी केन्द्रमा
२ दिन अगाडी
दोलखा/नेत्र बिक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका १६ जना नेता– कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समाहित[...][...]
-
सुन्दर कार्कीलाई उत्कृष्ट करदाता सम्मान
४ दिन अगाडी
चरिकोट/कर दिवसको अवसरमा दोलखाका युवा व्यवसायी सुन्दर कार्की उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । करदाता सेवाकेन्द्र दोलखाले बुधवार सदरमुकाम[...][...]
-
उषा गजुरेलको ‘हजूरको माया’ बजारमा
५ दिन अगाडी
काठमाडौँ/गायिका उषा गजुरेलको लोक आधुनिक गित ‘हजूरको माया’ले बजारमा आएको छ । उषा गजुरेल र सुरज पंडितको आवाजमा बजारमा आएको[...][...]
प्रतिक्रिया दिनुहोस्