काठमाडौं /अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्याएका नौ जना बिसेष महिला व्यक्तित्वहरूलाई नगद २ सय पचास डलरसहित सम्मान-पत्रले सम्मानित गर्न लागेको हो । नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिको निर्णयअनुसार अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो), ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी-समाजसेवा),माया गुरूङ् ( साहित्य – बेलायत),रीतादेवी प्रधान (क्यालिफोर्निया- साहित्य),शान्ता घिमिरे (न्यूजर्सी- साहित्य), डा. संगीता स्वेच्छा (साहित्य-बेलायत) र सुनिता डंगोल (उपमेयर – काठमाडौं, समाजसेवा) रहेका छन् । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।
सम्बन्धित समाचार
-
दाेलखा एमालेकाे तीन महिने अभियान
९ घण्टा अगाडी
दाेलखा/ नेकपा एमाले, दोलखा जिल्ला कमिटीको पाचौँ बैठकले तय गरेकाे ‘ वडास्तरीय तीन महिने अभियान´ र `समृद्ध दोलखा, सुखी दोलखाली´[...][...]
-
बजारमा उषा गजुुरेलको ‘कुुटुु कुुटुु’
१० घण्टा अगाडी
काठमाडौँ/लोकप्रिय गायिका उषा गजुरेलको अफिसियल युटुुब च्यानल मार्फत मंगलवार ‘कुुटुु कुुटु’ु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय[...][...]
-
भीम रावलको निष्कासन स्वभाविक– एमाले सचिव भट्टराई
६ दिन अगाडी
दोलखा/नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेता भीम रावललाई निष्कासन गरीएको विषय दुःखद भएपनि पार्टी अनुशासनको हिसाबले त्यो स्वभाविक रहेको[...][...]
-
नाटक लेखक सुशिला शर्मालाई साहित्यिक सम्मान
१ हफ्ता अगाडी
दोलखा/बिष्णुुलक्ष्मी साहित्यिक पुुरस्कार समिति दोलखाले हरेक बर्ष माघ– १ गते प्रदान गर्दै आएको बिष्णुलक्ष्मी÷तुलसीमाया साहित्य सम्मान– २०८१ नाटक लेखक, कवि[...][...]
-
हलेश्वर माविको अभिभावक दिवस
१ हफ्ता अगाडी
दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ५ सुुरीमा रहेको हलेश्वर माध्यामिक विद्यालयको ६५ औ अभिभावक दिवस आईतवार सम्पन्न भएको छ ।[...][...]
-
नेपालकै पहिलो सूूर्यपाञ्चायन मन्दिर नाम्दुमा निर्माण हुुने
१ हफ्ता अगाडी
दोलखा/डि.जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानले नेपालमै पहिलो पटक दोलखाको नाम्दुमा सूर्यपाञ्चायनको मन्दिर निर्माण गर्न लागेको छ । भारतको बिभिन्न ठाँउमा यो[...][...]
प्रतिक्रिया दिनुहोस्