दोलखा/तामाकोशी नदीमा डुबेर दोलखाको भिमेश्वर नगरपालिकाका एक युवक बेपत्ता भएका छन् । वडा नम्बर १ का ३६ वर्षीय नारायण थामी तामाकोशी नदीमा नुहाउने क्रममा डुबेर आईतवार दिउँसो बेपत्ता भएका हुन् । डुबेर बेपत्ता भएका थामीको खोजी भै रहेको दोलखा प्रहरीले जनाएको छ ।
त्यसैगरी दोलखाको जिरी नगरपालिका वडा नम्बर ६ कोटमा आगनको डिलबाट लडेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुर खड्काका छोरा ६ वर्षीय कविर खड्काको आगनको डिलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
राष्ट्रपति सि जिन फिङको आठ नियम
२ घण्टा अगाडी
काठमाडौँ/फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले चीनको कम्युनिष्ट पार्टीलाई परिर्वतन गर्ने आठ नियमको बारेमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको[...][...]
-
क्रान्तिकारी कम्युनिष्ट पार्टीको जनसम्बन्ध विस्तार अभियान
७ घण्टा अगाडी
दोलखा/क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दोलखाले सदरमुकाम चरिकोटमा कार्यालय सञ्चालन गरेको छ । जनसम्बन्ध विस्तार अभियानको क्रममा दोलखा आउनु भएका पार्टीको[...][...]
-
नयाँ बर्ष– २०८२ को गन्तव्यः शैलुङको सयथुम्का
५ दिन अगाडी
दोलखा/नयाँ बर्ष– २०८२ को पहिलो दिन सयवटा थुम्का भएको शैलुङ डाँडामा तीस हजार भन्दा बढी पर्यटक पुगेका छन् । राजधानी[...][...]
-
चरिकोटमा स्ट्रीट फूड फेस्टिबल
६ दिन अगाडी
दोलखा/दोलखा सदरमुकाम चरिकोटमा आईतवारबाट स्ट्रीट फूड फेस्टिबल– २०८२ सुरु भएको छ । नयाँ बर्षको अवसरमा आयोजना गरिएको स्ट्रीट फूड फेस्टिबल–[...][...]
-
लोक गायक बमबहादुरलाई च्छो–रोल्पा लोक शिखर सम्मान
६ दिन अगाडी
काठमाडौँ/गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले आफ्नो पाँचौ बार्षिक उत्सव एवम् नयाँ बर्ष– २०८२ को पूर्व सन्ध्यामा शनिवार साँझ काठमाडौँमा शैलुङ[...][...]
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकता : अध्यक्ष बस्नेत
६ दिन अगाडी
काठमाडौँ / प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा भएको एसिया[...][...]
प्रतिक्रिया दिनुहोस्