दोलखा/तामाकोशी नदीमा डुबेर दोलखाको भिमेश्वर नगरपालिकाका एक युवक बेपत्ता भएका छन् । वडा नम्बर १ का ३६ वर्षीय नारायण थामी तामाकोशी नदीमा नुहाउने क्रममा डुबेर आईतवार दिउँसो बेपत्ता भएका हुन् । डुबेर बेपत्ता भएका थामीको खोजी भै रहेको दोलखा प्रहरीले जनाएको छ ।
त्यसैगरी दोलखाको जिरी नगरपालिका वडा नम्बर ६ कोटमा आगनको डिलबाट लडेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुर खड्काका छोरा ६ वर्षीय कविर खड्काको आगनको डिलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
सशस्त्र प्रहरी बल र च्छो-रोल्पा अस्पताल बीच छुटकाे सहमति
१ दिन अगाडी
दाेलखा/ सशस्त्र प्रहरी बल नेपाल नम्वर १८ गुल्म हेडक्वार्टर र च्छो-रोल्पा जनरल अस्पताल बीच स्वास्थ्य सेवामा छुट सुविधा उपलब्ध गराउने सम्झौता[...][...]
-
शैलुङमा रहेको भीमसेन तरवार शिलाको पुजा
२ दिन अगाडी
दोलखा/शनिवार भीमा एकादशीको दिन गुरुबा, आचाजु लगायतबाट दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलाको पुजा गरिएको छ ।दोलखाको शैलुङ[...][...]
-
घर– घरमा धारा जोडिएपछि छिमेकीको पर्खाई
४ दिन अगाडी
दोलखा/पिउने पानीको समस्या भोगिरहेका दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ हिलेपानीका स्थानीयको घर– घरमा अहिले धारा जोडिएको छ । पानीकै[...][...]
-
खोज पत्रकारिता आजको आवश्यकता
५ दिन अगाडी
दोलखा/पूूर्व सञ्चार तथा सूूचना प्रविधि मन्त्री एवम् एमालेका पोलिटब्युरो सदस्य पार्वत गुुरुङले खोज पत्रकारिता र शुुशासन केन्द्रीत पत्रकारिता आजको आवश्यकता[...][...]
-
जिरी भ्रमण बर्ष २०२५ को तयारी
१ हफ्ता अगाडी
दोलखा/दोलखाको जिरी नगरपालिकाले सन् २०२५ लाई जिरी भ्रमण बर्ष घोषणा गर्दै बिभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । आन्तरीक एवम् बाह्रय[...][...]
-
शैलुङमा भीमसेन तरवार शिला पुजाको तयारी
१ हफ्ता अगाडी
दोलखा/हिन्दुहरुको पर्व भीमा एकादशीको दिन दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिला पुजाको तयारी गरिएको छ । दोलखा शैलुङ[...][...]
प्रतिक्रिया दिनुहोस्