दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ६ महादेव खोलामा हाइलक्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रवार अपरान्ह सिन्धुपाल्चोकबाट दोलखा तर्फ आउदै गरेको प्रदेश नम्बर ३, ०१–०२४ च २६०४ नम्बरको हाइलक्स गाडीले पैदलयात्री दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ चोथाङ बस्ने ५४ बर्षका ज्ञान बहादुर तमाङलाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाईते भएका तमाङको स्थानीय च्छोरोल्पा जनरल अस्पतालमा उपचारको क्रममा शुुक्रवारनै मृत्युभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक दाताराम अधिकारीले बताए । हाइलक्स गाडीका चालक सिन्धुपाल्चोक लिसंखुपाखर वडा नम्बर ७ का जेठा तमाङलाई नियन्त्रणमा लिई आवश्यक छानविन भै रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
फेकोफनको स्थापना दिवसमा अन्तरक्रिया
१ दिन अगाडी
दोलखा/सामुदायीक वन उपभोक्ता महासंघ (फेकोफन) को ३० औ स्थापना दिवसको अवसरमा दोलखाको मेलुङ गाँउपालिकामा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको[...][...]
-
जागौ जनता जागौ
३ दिन अगाडी
विशु सिटौला जागौ जनता जागौ, देशप्रति सचेत हौभ्रष्टाचारको कसिंगरलाई, जरैदेखी फालौपसिनाको मूल्य खोज्दै, राष्ट्रघाति चिनौहात मिलाई, काधँ मिलाई, भ्रष्ट खोज्न[...][...]
-
खेलकुदको बजेट डबल गर्नु सकारात्मक– कांग्रेस नेता सिटौला
३ दिन अगाडी
दोलखा/नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलहरुको बीचमा जनताको लागि प्रतिप्रर्धा हुने गरेको बताउनु भएको छ । उहाँले राजनीतिक दल र[...][...]
-
पत्रकार आनन्द श्रेष्ठलाई रविन्द्र गौतम स्मृति पुरस्कार
४ दिन अगाडी
दोलखा/स्वर्गीय पत्रकार रविन्द्र गौतमको चौथो स्मृति दिवसको अवसरमा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार आनन्द श्रेष्ठलाई नगद १० हजार सहित रविन्द्र[...][...]
-
मातृभाषा पत्रकारिताको सुन्दरता होः अध्यक्ष बस्नेत
१ हफ्ता अगाडी
काठमाडौँ / प्रेस काउन्सिल नेपालले विभिन्न ५ मातृभाषामा अनुवाद गरी पत्रकार आचारसंहिता सार्वजनिक गरेको छ । योसहित नेपाली मिडियामा विभिन्न[...][...]
-
नेपाल विद्यालय कर्मचारी परिषदको ध्यानाकर्षण पत्र
२ हफ्ता अगाडी
दोलखा/नेपाल विद्यालय कर्मचारी परिषद् दोलखाले नेपाल सरकार र शिक्षक महासंघ बीच गत बैशाख १७ गते भएको सम्झौता धोखापुर्ण भएको भन्दै[...][...]
प्रतिक्रिया दिनुहोस्