कला / साहित्यबिचार / ब्लग

शनिवारकाे साहित्य

गित

सम्राट चाैलागाई

गाउँ घरका बाटा पुरानै छन।

खोली किनारा झन उस्तै छन।

पुरानो छ रिति र थिती

हाम्रा सोच पनि पुरानै ।

किन होला समाज उस्तै छ

रमाउने कला पनि पुरानै।

गाउँ घरका बाटा पुरानै छन।

खोली किनारा झन उस्तै छन।

जमघट गरौ सबै मिलि

रमाउ सबै हासी खुसी।

दुख त सबैलाइ छ हजुर

परिबर्तन गरौ अब हासी ।

गाउँ घरका बाटा पुरानै छन।

खोली किनारा झन उस्तै छन।

सम्बन्धित समाचार