२१ माघ चरिकोट
देशभर भएको हिमपातमा दोलखा पनि अछुतो नरही भारी हिमपात भएको छ । जिल्लाका उच्च भागदेखि सदरमुकाम चरिकोट सम्म हिउँ परेको छ । कालिञ्चोक, शैलुङ, जिरी, चरिकोट, मैनापोखरी, खावा, लामाजगर, खरिढुंंगा, चेर्दुङ लगायतका स्थानमा हिउँले ढाकिएको छ ।
दोलखा प्रवेश गर्ने लामोसाँगु जिरीसडक अन्तर्गत खरिढुंगामा भारी हिमपात भएपछि सडक अवरुद्ध हुन पुगेको छ । भोलि सबेरै आवागमन सुचारु गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानका तस्वीरहरु
तस्वीर भरत प्रसाद दुलाल, शैलुङ गाउँपालिका

तस्वीर भरत प्रसाद दुलाल, शैलुङ गाउँपालिका

तस्वीर नवीन जिरेल प्रतीक, जिरी

तस्वीर बिन्दा थापा, खरिढुंगा

तस्वीर फुर्वा तामाङ, खरिढुंगा

तस्वीर विमल गुरुङ, लामाबगर

तस्वीर पूर्णिमा खरेल कालिञ्चोक

सिर्जना खड्का चरिकोट, देउराली

तस्वीर युधिष्ठिर केसी, मैनापोखरी

तस्वीर इन्द्र मोक्तान चरिकोट

प्रतिक्रिया दिनुहोस्