बिआरआई परियोजना नेपालको लागि उपयोगी

६ महिना अगाडी

काठमाडौँ/फ्रेण्ड अन दी क्लाउडः प्लेटफर्म अफ इन्फुुलेन्स नेपालले ललितपुरमा आयोजना गरेको बिआरआई परियोजना सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको लागि यो[...]

दुुर्गा माविका विद्यार्थीलाई स्कूल ब्याग

६ महिना अगाडी

दोेलखा/दोेलखाको शैलुुङ गाँउपालिका वडा नम्बर–४ मागादेउरालीमा रहेको दुुर्गा माविको ६५ औ स्थापना दिवसको अवसरमा एसएस फाउण्डेशन काठमाडौँले चार सय पाँच[...]

गौरीशङ्करको विकासमा एमालेको प्रतिवद्धता

६ महिना अगाडी

दोलखा/नेकपा एमाले दोलखाले जिल्लाको गौरीशंकर गाउँपालिकामा हुन लागेको उपाध्यक्ष पदको उप–निर्वाचनको लागि प्रतिवद्धता– पत्र सार्वजनीक गरेको छ ।मंसिर १६ गते[...]

अमेरीकामा पशुपति र बौद्ध स्तूपा निर्माण अभियान

६ महिना अगाडी

काठमाडौँ/लामो समयदेखी अमेरीकामा बसोबास गर्ने नेपाली समुदायका अगुवाहरुले अमेरीकाको उत्तरी क्यारोलिनामा पशुपति नाथको मन्दिर र बौद्ध स्तूपा निर्माण गर्ने अभियान[...]

सुन्दर कार्कीलाई उत्कृष्ट करदाता सम्मान

६ महिना अगाडी

चरिकोट/कर दिवसको अवसरमा दोलखाका युवा व्यवसायी सुन्दर कार्की उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । करदाता सेवाकेन्द्र दोलखाले बुधवार सदरमुकाम[...]

उपप्रमुखमा १६ जनाको मनोनयन

७ महिना अगाडी

दोलखा/दोलखा गौरीशङ्कर गाँउपालिकाको उपप्रमुखको लागि हुन लागेको उप–निर्वाचनमा सात राजनीतिक दल सहित १६ जनाको उम्मेदवारी परेको मुुख्य निर्वाचन अधिकृतको कार्यालय[...]

एमाले उम्मेदवारको प्रतिवद्धता– पालिकामै बसेर सेवा गर्छु

७ महिना अगाडी

काठमाडौँ/दोलखाको गौरिशंकर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार उमा शेर्पाले काठमाण्डौमा[...]

नेपाल– चीन द्विपक्षीय सम्बन्ध विषयक संगोष्ठी

७ महिना अगाडी

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्व सन्ध्यामा फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुुलेन्सर नेपालले आधुनिक जनवादी गणतन्त्र[...]

उमाको प्राथामिकताः गौरीशङ्करको समृद्धि

७ महिना अगाडी

दोलखा/दोलखा गौरीशङ्कर गाँउपालिकाको उपप्रमुखमा नेकपा एमालेले वडा नम्बर– ७ मार्वुको युवा नेतृ उमा शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।[...]

उपनिर्वाचनमा दलहरुको सक्रियता

७ महिना अगाडी

दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिकामा उपप्रमुख पदको लागि हुुन लागेको उपनिर्वाचनमा आफ्नो उम्मेदवार विजयी गराउन प्रमुख राजनीतिक दलहरु सक्रिय भएका छन् ।नेकपा[...]

सामाजिक संस्थालाई आजिवन बार्षिक २० हजार

७ महिना अगाडी

दोलखा/ट्राफिक प्रहरीको जिम्मेवारीसंगै सामाजिक अभियानमा सक्रिय जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुुर प्रसाद भट्टराईले अनाथ महिला तथा[...]

दोलखा आँखा केन्द्रको सामाजिक लेखा परीक्षण

७ महिना अगाडी

दोलखा/दोलखा लायन्स सर्जिकल आँखा केन्द्र दोलखाको सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ । केन्द्रका सल्लाहकार शान्तकृष्ण श्रेष्ठको सभापतित्वमा बैठक[...]