दोलखालाई हाईड्रो हव बनाउनुु पर्नेमा एमालेको जोड
दोलखा/नेकपा एमाले दोलखाको पाँचौ पूर्ण बैठकले जिल्लाको विगुगाँउपालिका वडा नम्बर– १ लामाबगर नाकाबाट छिमेकी मुुलुुक चीन र भारत जोड्ने उत्तर–[...]
दोलखा/नेकपा एमाले दोलखाको पाँचौ पूर्ण बैठकले जिल्लाको विगुगाँउपालिका वडा नम्बर– १ लामाबगर नाकाबाट छिमेकी मुुलुुक चीन र भारत जोड्ने उत्तर–[...]
दोलखा/गत असोज ११ र १२ गतेको अविरल बर्षा पछि आएको बाढी– पहिरोले क्षतिग्रस्त बनाई पूर्ण रुपमा बन्द रहेको ४५६ मेगावाटको[...]
दोलखा/चरिकोट पुराना बजारका युवा व्यवसायी श्रीराम श्रेष्ठले मकैको खोयामा च्याउ रोपेका छन् । पहिलो पटक यो महिना मकैको खोयामा झण्डै[...]
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ ले आफ्नो वडा भित्रका शिक्षक र विद्यार्थीलाई न्यानो टोपी वितरण गरेको छ ।वडा नम्बर–[...]
दोलखा/सुुन्तलाको गाँउ पवटीमा अहिले थोक बिक्रेताहरु धमाधम सुुन्तला सङ्कलनमा जुुटेका छन् । सुुन्तलाको बोटमा फूूल खेल्न थालेदेखि पुरै बगैचा किन्ने[...]
दोलखा/अन्तर– पुुस्ता महिलावादी मञ्च (आईजिएफएफ) ले दोलखा सदरमुकाम चरिकोटमा बुधवार देशव्यापी महिलावादी अनुपम अभियान अन्र्तगत यात्रै– यात्रा कार्यक्रम सम्पन्न गरेको[...]
काठमाडौँ/फ्रेण्ड अन दी क्लाउडः प्लेटफर्म अफ इन्फुुलेन्स नेपालले ललितपुरमा आयोजना गरेको बिआरआई परियोजना सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको लागि यो[...]
दोेलखा/दोेलखाको शैलुुङ गाँउपालिका वडा नम्बर–४ मागादेउरालीमा रहेको दुुर्गा माविको ६५ औ स्थापना दिवसको अवसरमा एसएस फाउण्डेशन काठमाडौँले चार सय पाँच[...]
दोलखा/नेकपा एमाले दोलखाले जिल्लाको गौरीशंकर गाउँपालिकामा हुन लागेको उपाध्यक्ष पदको उप–निर्वाचनको लागि प्रतिवद्धता– पत्र सार्वजनीक गरेको छ ।मंसिर १६ गते[...]
काठमाडौँ/लामो समयदेखी अमेरीकामा बसोबास गर्ने नेपाली समुदायका अगुवाहरुले अमेरीकाको उत्तरी क्यारोलिनामा पशुपति नाथको मन्दिर र बौद्ध स्तूपा निर्माण गर्ने अभियान[...]
चरिकोट/कर दिवसको अवसरमा दोलखाका युवा व्यवसायी सुन्दर कार्की उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । करदाता सेवाकेन्द्र दोलखाले बुधवार सदरमुकाम[...]
दोलखा/दोलखा गौरीशङ्कर गाँउपालिकाको उपप्रमुखको लागि हुन लागेको उप–निर्वाचनमा सात राजनीतिक दल सहित १६ जनाको उम्मेदवारी परेको मुुख्य निर्वाचन अधिकृतको कार्यालय[...]