मोरक्को रबात सम्मेलनमा नेपालका हिमालहरुको चर्चा

११ महिना अगाडी

काठमाडौँ/विश्वका राष्ट्र अध्यक्ष सम्मिलीत मोरक्को रबात सम्मेलनमा नेपालको तर्फबाट सहभागि डाक्टर रमेश कुुमार आचार्यले द इम्प्याक्ट अफ फ्युुचर क्लाइमेट चेन्ज[...]

विगु गाँउपालिकामा किचलोः दीर्घ रोगीको औषधि अभाव

११ महिना अगाडी

दोलखा/दोलखाको विगु गाँउपालिकामा आन्तरीक द्वन्द्वले कार्यपालिका बैठक बस्न नसकेको र प्रमुख प्रशासकीय अधिकृत समेत लामो समयदेखी नभएकाले विकास– निर्माणसंग सम्बन्धित[...]

दोलखालाई हाईड्रो हव बनाउनुु पर्नेमा एमालेको जोड

११ महिना अगाडी

दोलखा/नेकपा एमाले दोलखाको पाँचौ पूर्ण बैठकले जिल्लाको विगुगाँउपालिका वडा नम्बर– १ लामाबगर नाकाबाट छिमेकी मुुलुुक चीन र भारत जोड्ने उत्तर–[...]

मकैको खोयामा च्याउ खेती

१२ महिना अगाडी

दोलखा/चरिकोट पुराना बजारका युवा व्यवसायी श्रीराम श्रेष्ठले मकैको खोयामा च्याउ रोपेका छन् । पहिलो पटक यो महिना मकैको खोयामा झण्डै[...]

नौ सय जनालाई न्यानो टोपी

१२ महिना अगाडी

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ ले आफ्नो वडा भित्रका शिक्षक र विद्यार्थीलाई न्यानो टोपी वितरण गरेको छ ।वडा नम्बर–[...]

पवटीबाट १२ करोड भन्दा बढीको सुन्तला निर्यात

१२ महिना अगाडी

दोलखा/सुुन्तलाको गाँउ पवटीमा अहिले थोक बिक्रेताहरु धमाधम सुुन्तला सङ्कलनमा जुुटेका छन् । सुुन्तलाको बोटमा फूूल खेल्न थालेदेखि पुरै बगैचा किन्ने[...]

महिला शसक्तिकरणको लागि यात्रै– यात्रा अभियान

१२ महिना अगाडी

दोलखा/अन्तर– पुुस्ता महिलावादी मञ्च (आईजिएफएफ) ले दोलखा सदरमुकाम चरिकोटमा बुधवार देशव्यापी महिलावादी अनुपम अभियान अन्र्तगत यात्रै– यात्रा कार्यक्रम सम्पन्न गरेको[...]

बिआरआई परियोजना नेपालको लागि उपयोगी

१२ महिना अगाडी

काठमाडौँ/फ्रेण्ड अन दी क्लाउडः प्लेटफर्म अफ इन्फुुलेन्स नेपालले ललितपुरमा आयोजना गरेको बिआरआई परियोजना सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको लागि यो[...]

दुुर्गा माविका विद्यार्थीलाई स्कूल ब्याग

१२ महिना अगाडी

दोेलखा/दोेलखाको शैलुुङ गाँउपालिका वडा नम्बर–४ मागादेउरालीमा रहेको दुुर्गा माविको ६५ औ स्थापना दिवसको अवसरमा एसएस फाउण्डेशन काठमाडौँले चार सय पाँच[...]

गौरीशङ्करको विकासमा एमालेको प्रतिवद्धता

१ बर्ष अगाडी

दोलखा/नेकपा एमाले दोलखाले जिल्लाको गौरीशंकर गाउँपालिकामा हुन लागेको उपाध्यक्ष पदको उप–निर्वाचनको लागि प्रतिवद्धता– पत्र सार्वजनीक गरेको छ ।मंसिर १६ गते[...]