स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंगीयो , भोलिबाट कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने
स्वास्थ्यसमाचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंग्याएको छ । सामान्यका कर्मचारीले आजै स्वास्थ्य मन्त्रालयमा पुगी[...]