शनिवारकाे साहित्य

२ बर्ष अगाडी

गीत सम्राट चाैलागाई दियो बल्छ मुस्कुराउदै झम्के साँझैमापुच्छर बाली जुनकिरी आउँछ माझैमा। औँसिको राती पनि आफ्नै छाँया खोज्नु छडर लागि[...]

शनिवारकाे साहित्य

२ बर्ष अगाडी

गित सम्राट चाैलागाई म डुबेको घामको तिमी ताप लिनेछैनौहो मरेको मेरो लाशको तिमी लाभ लिनेछैनौ बाकी के राख्यौ म बाहेक[...]

बिन्द्राबनकाे अधेरीमा

२ बर्ष अगाडी

सम्राट चाैलागाई त्यो तस्बिरमै भए पनि, चन्द्रमा चम्किएको भान भो नाटककै पात्र भए पनि, तिम्रै अघि लम्किएको शान भो ।[...]

भुकम्पको सम्झना-खाली घरहरु भएको टोल

२ बर्ष अगाडी

दोलखा/दोलाखको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ लामिडाँडाको हिलेपानीमा एउटा टोल छ ‘घिमिरे टोल’ । उत्तरी बजार सिंगटी छिचोल्ने सडकको दाँया–बाँया[...]

दोलाखमा प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन

२ बर्ष अगाडी

दोलखा/दोलखामा प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठनको शाखा गठन भएको छ । कानुन व्यवसायी राजेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा शाखाको गठन[...]

जिउने शैली बदलाै

२ बर्ष अगाडी

सम्राट चाैलागाई आउ तिमी र म मिलि जिउने शैली बदलौ कुरा मात्र हैन प्रिय कामले जीवन बदलौ सपना किन देख्नु[...]

भोली जाँने घाटमै हो

२ बर्ष अगाडी

सम्राट चौलागाईबोझले थिचेको मन, हाँसेर के फरक पर्छ रपिसेपनि, उसिनेपनि, चनालाई के फरक पर्छ र मृत्यु हो अन्त्य भन्ने, कसलाई[...]

नेउबा महासंघमा मानन्धरको उम्मेद्वारी

२ बर्ष अगाडी

दोलखा/दोलखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं दोलखाका स्थापित व्यवसायी रामेश्वर मानन्धरले नेपाल उद्योग बाणिज्य महासंघको ५७ औ साधारणसभामा जिल्ला[...]

अध्ययनशील र क्षमतावान शेर बहादुर

२ बर्ष अगाडी

जीवन लामाअनलाईन न्यूज पोर्टलको जमाना नहुँदा छापा माध्यममै निर्भर हुनु पथ्र्यो । एक दिन अघिको समाचार भोलिपल्ट मात्र पत्रिकामा छापिन्थ्यो[...]

चरिकोटः उहिले र अहिले

३ बर्ष अगाडी

चिरञ्जीवी मास्केक्षणमा हुस्सुले छपक्क छोपिदिन्छ बजारलाई । विस्तार हुस्सु फाट्दै गएपछि बजार खुल्दै जान्छ । बरण्डामा बसेर पर– पर बारीको[...]

वडा अध्यक्षनै मतदाता परिचयपत्र लुटपाटमा संलग्न

३ बर्ष अगाडी

दोलखा/दोलखाको तामाकोशी गाँउपालिका वडा नम्बर १ भीरकोटका वडा अध्यक्ष नै मतदाता परिचयपत्र लुटपाटमा संलग्न भएका छन् ।बुधवार दिउँसो वडा अध्यक्ष[...]